नागपन्चमि ,संयोग बस भोलिकै दिन सोमबार पनि ,यसको महत्व के हो ? के साँच्चै नागले दुध पिउँछन् त ?

आउनुहोस्, नागपञ्चमीको बारेमा आध्यात्मीक एवं वैज्ञानीक कारण विस्तृत रूपमा जानकारी लिनुहोस्,श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी तिथिलाई नागपञ्चमी भनिन्छ । यो दिन नागको पूजा गर्ने गरिन्छ । गरूढ पुराण अनुसार नागपञ्चमीको दिन दीप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाइ वा नागको मानचित्रमा दही दूबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी ढोकामा टाँस्ने परम्परा रहेको छ । ज्योतिष शास्त्र अनुसार पञ्चमी तिथिको स्वामी नाग हुन्छ । यसरी नाग पञ्चमीमा सर्पलाई देवता मानेर पूजा गरिन्छ ।
हाम्रो देशमा धेरै मात्रामा नाग मन्दिर छैनन् र पनि श्रद्धा भक्तिको साथमा नागको पूजा गर्ने चलन छ । यस बर्ष नाग पंन्चमि को अति नै विशेष महत्व छ,किनभने नागपन्चमी सोमवारको दिन छ ।धार्मिक मान्यता अनुसार नाग देवताको पुजा र रुद्राभिषेक गर्नाले भगवान शंकर प्रसन्न हुनुहुन्छ।यदि कोहि ब्यक्ती को जन्म कुण्डली मा काल सर्प को दोष छ भने नागपन्चमि को दिन भगवान शंकर र नागदेवताको पुजा आरधना गर्नाले कालसर्प दोष शान्त हुन्छ। यो दिन नाग तथा शिवजी को आरधना गर्नाले मनोवान्छित फल प्राप्त हुन्छ र धनलक्ष्मि कोआशिर्वाद पनि प्राप्त हुन्छ। व्रत बसेर शिवजीर नाग को पुजा गरेर ब्राह्मण लाई भोजन गराएमा आफ्नु घरमा सर्प को भय हुदैन र सर्पको भयबाट मुक्ती मिल्छ।
नागपञ्चमीलाई धार्मिक रुपमा यसरी लिइन्छ भने वैज्ञानिक रुपमा पनि यस्को धेरै महत्व रहेको छ । सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ । सर्पमा इको सिस्टम अत्यन्त मजबुत हुने गर्दछ । त्यसैले हाम्रो वरिपरिको वातावरण स्वच्छ हुन्छ । सर्पले, मुसा, किरा, इत्यादी खान्छ जसको कारण इको सिस्टम मजबुत रहन्छ ।
सर्पलाई दुध प्याउनु पवित्र मानिन्छ र नागपञ्चमीको दिनलाई विशेष रुपमा लिइन्छ तर सर्प विशेषज्ञ अनुसार सर्पलाई दुध मनपर्दैन सर्पले दुध पान गर्दैनन् र गराउनु पनि हुँदैन यदि गल्तीद्वारा पनि सर्पको मुखमा दुध पसो भने तत्काल सर्प मर्छ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...