भैँसेपाटीमा जिम र स्विमिङ पुलदेखि हेलिप्याडसम्म भएको मन्त्रीनिवास बन्दै

काठमाडौं । सरकारले मन्त्रीहरुका लागि जिम र स्विमिङपुलदेखि हेलिप्याडसम्म भएको सुविधासम्पन्न आबास बनाउँदैछ।
संसद भवन निर्माणका लागि छुट्याइएको ललितपुरको भैँसेपाटीस्थित सैँबु आबास क्षेत्रमा साढे दुई अर्ब लगानीमा ९६ रोपनी १० आना जग्गामा ३३ भवन बनाउन लागेको हो।
यही आवास क्षेत्रभित्र राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको पनि निवास रहनेछ। दुई वर्षभित्र निर्माण सक्ने तयारी छ।
मन्त्रीहरुको सुविधासम्पन्न निवासमा कम्युनिटी हल, व्यवस्थापन कार्यालय, किराना पसल, पार्किङ, हेलिप्याड र स्विमिङ पुल हुनेछ। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...