‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश – Janata Live
  • Tuesday, March 28, 2023

‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश

  • जनता लाइभ
  • साउन ०२, २०७६

‘भारतीय जासुस’ सम्बन्धी मुद्दा पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश

काठमाडौं । अन्तर्राष्ट्रिय अदालत (आइसिजे) ले जासुस आरोपित भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई सुनाइएको मृत्युदण्डसम्बन्धी फैसलालाई पुरनावलोकन गर्न पाकिस्तानलाई आदेश दिएको छ ।

पाकिस्तानको अशान्त बोलोचिस्तान प्रान्तबाट सन् २०१६ मा नियन्त्रणमा लिइएका भारतीय पूर्व नौसैनिक अधिकारी कुलभूषण जाधवलाई जासुस भन्दै पाकिस्तानको शैनिक अदाललतले सन् २०१७ मा मत्युदण्डको सजाय सुनाएको थियो ।

भारतले उ माथि लागेको आरोप खण्डन गर्दै संयुक्त राष्ट्रसंघको अदालतको ढोका ढक्ढक्याएको थियो ।

जाधवमाथि अन्यायपूर्ण ढंगले मुद्दा चलाइएको भन्दै हस्तक्षेप गर्न भारतले आइसिजेमा निदेवदन दिएको थियो । यो समाचार नागरिक दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...