विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ – Janata Live
  • Saturday, April 1, 2023

विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

  • जनता लाइभ
  • साउन ०१, २०७६

विकासे बजेटमा जनप्रतिनिधिको रजाइँ

काठमाडौं । जिल्लाका सबै स्थानीय तहमा प्रायः करोडभन्दा कम लागतका अधिकांश काम उपभोक्तासमितिमार्फत गराउँदै आएका छन् ।

तर उपभोक्ता समितिहरुले आ–आफ्नो जिम्मेवारीमा परेको काम फेरि ठेक्का दिएर गराउँदा भ्रष्टाचार बढेको गुनासो बढ्न थालेको छ ।

जनप्रतिनिधिले आफ्नै आफन्त राखेर उपभोक्ता समिति गठन गर्ने र सोही समितिमार्फत रजाइँ गर्ने गरेको पाइएपछि त्यस किसीमको गुनासो बढ्न थालेको हो ।

उपभोक्तासमितिसँग ठेक्का लिनेले कमसल र गुणस्तरहिन काम गर्दा विकासे रकमको दुरुपयोग भइरहेको भन्दै विरोध हुन थालेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...