विप्लवका दुई कार्यकर्ताले गरे आत्मसर्मपणसहित पार्टी परित्याग – Janata Live
  • Wednesday, March 22, 2023

विप्लवका दुई कार्यकर्ताले गरे आत्मसर्मपणसहित पार्टी परित्याग

  • जनता लाइभ
  • साउन ०१, २०७६

विप्लवका दुई कार्यकर्ताले गरे आत्मसर्मपणसहित पार्टी परित्याग

नुवाकोट । नेत्रविक्रम चन्द नेकपा विप्लवका दुई कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आत्मसर्मपणसहित पार्टी परित्याग गरेका छन् ।

मंगलबार प्रेस बिज्ञप्ति जारी गरी सुर्खेत नगरपालिका वडा नं ४ बस्ने १९ वर्षिय विष्णु भण्डारी र गोर्खाको आरुघाट गाउँपालिका वडा नं ७ का ३६ वर्षिय सरोज न्यौपानेले पार्टि परित्याग गरेको जनाएका हुन् ।

उनीहरू बिगत केहि महिनादेखि नेकपा विप्लवको साधारण सदस्यका रुपमा कार्य गर्दै आएका थिए । तीमध्ये न्यौपाने पूर्व सशस्त्र प्रहरी हवल्दार हुन् । उनी दुई महिना अगाडि उक्त पार्टीमा क्रियाशिल भई एकमहिनादेखि नुवाकोटमा सक्रिय रहेका थिए । भण्डारीले यसै साल एस.ई.ई उत्तीर्ण गरी काठमाडौँबाट नुवाकोट आई काम गर्दै आईरहेको खबर नेपालसमाचार पत्रले लेखेको छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...