नेकपाद्धारा बोधकुमारी भुजेलको उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । ओखलढुंगा कुन्तादेवीकी ३४ वर्षीय बोधकुमारी भुजेलको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तर गरिएको छ ।
आर्थिक अवस्था कमजोर भइ काठमाडौंको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहेकी बोधकुमारी भुजेललाई नेकपा मोलुङ गाउँपालिका कमिटी इन्चार्ज कमल बानियाको संयोकत्वमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।
घाटीमा टयुमर पलाएको र त्यसको अप्रेशन भइ नेपाल मेडिकल कलेजमा उपचचार गराइहरेकी बोधकुमारी भुजेललाई ५५ हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको प्रकाश अधिकारीले जनाएका छन् ।
अधिकारीका अनुसार नेकपा मोलुङ गाउँपालिका कमिटीको तर्फबाट ५५ हजार र काठमाडौंमा विभिन्न ब्यक्तिहरुबाट संकलकन गरिएको १७ हजार ५ सय गरी जम्मा ७२ हजार पाँच सय आर्थिक सहयोग हस्तान्तरण गरिएको बताए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।