युद्ध मुक्त गराउने महासमय सुत्र

आजको पूर्णिमाको दिन गौतम बुद्धले संसारलाई शान्तिको सन्देश दिएको महान दिन हो ।
बुद्ध शिक्षामा “महासमय सुत्र“ को नामले यो शिक्षा सन्सारभर प्रसिद्ध छ र प्रत्येक देश; समाज र बुद्ध बिहारहरुमा बढो श्रद्धा साथ “महासमय सुत्र “ पाठ गरिन्छ ।
रोहिणी नदीका दुई किनारामा भएका दुई देश कपिलबस्तु र कोलिय रोहिणी नदीका पानीका कारणले युद्ध गर्न तयार थिए ।
गौतम बुद्धलाई यो कुरा थाह भयो र त्यहाँ युद्ध हुनलागेको स्थानमा पाल्नुभई दुवैपक्षलाई अनेकौं उपमा उपमेय र दृष्टान्तहरुले सम्झाई त्यो बिनासकारी युद्ध रोक्नुभयो ।
दुवै पक्ष आफाफ्ना हात हतियार लिएर आआफ्नो राष्ट्रतिर फर्के । यो घटनाले देवलोक ब्रह्मलोकका देव ब्रह्महरुले बुद्धको जयजयकार मनाए ।
भनिन्छ – महासमय सुत्रको शिक्षाले युद्ध रोकिनु मात्र होइन धेरै भिक्षुहरु अरहन्त भएका थिए र यो “ महासमय सुत्र “ शिक्षा सुन्न अनेकौं देव; ब्रह्म यक्ष ; नाग ; गरुडसम्म त्यहाँ उपस्थित थिए ।
ती सबैका मनमा बुद्ध शिक्षा महासमय सुत्रले अपार शान्ति र हर्ष पारेको थियो । त्यसैले यो महासमय सुत्रलाई “ देव ब्रह्म प्रिय सुत्र “ पनि भनिन्छ ।
सज्जन बृन्द ! आपस्तमा झैझगडा गरेर फाटो गर्नु सट्टा मैत्रीपूर्ण ब्यबहारले आफू बसेको समाज ; जाति र राष्ट्रको समुन्नत गराउन प्रेरणा दिने यो महासमय सुत्रको अध्ययन गरौं र बुद्ध र बुद्ध शिक्षामा आस्था राखौं ।
बिश्वमा सबैको मनमा शान्ति र कल्याण हवस् ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...