सच्चा मनले श्रीकेदारनाथ मन्दिरको दर्शन गरी राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।।#ॐ: #श्रीकेदारनाथ_मन्दिर

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परचर्चाले समय लिन सक्ने र स्वकार्य अपूरो रहने, ज्ञानोन्माद बढ्न सक्ने र सम्भावना छ । शत्रु परास्त गर्न सकिने, रोकिएर रहेकाकार्य पूर्ण हुनेछन्, श्रीलक्ष्मी वृद्धि हुने, यात्रा उन्नतिप्रद रहनेछ । व्यापारिक यात्रा हुन सक्ने, दाम्पत्य सुख मिल्ने र प्रेमाभिलाषिहरूको लागि प्रेम प्रस्तावको सम्भावना पनि देखिएको छ । शनिबारपछि भने स्वास्थ्य एवं काम बिग्रन सक्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पारिवारिक समस्या बढ्न सक्ने, असमझदारी सम्भावना र अपयशको स्थिति रहनेछ । घमन्ड नगरे विद्याबुद्धि बढ्ने, लेखन तथा अध्ययनमा सफलता मिल्नेछ, अर्काको चियो चर्चो गर्दा स्वकार्य अधुरो रहन सक्ने सम्भावना छ । कान्ति एवं श्रीवृद्धि, शत्रुमाथि विजयको योग छ । प्रेम तथा दाम्पत्यसम्बन्ध सुदृढ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शारीरिक स्फुर्ति, कार्यरुचि, सहयोग, व्यावसायिक उन्नति र यात्राको सम्भावाना छ । केही प्रतिकूल ग्रहप्रभाव छ, इच्छित कार्यमा रोकावट आउने, खर्च बढ्ने, वादविवाद हुन सक्नेछ, धैर्य जरुरी छ । उपरान्त बुद्धि पु¥याउन सके परिस्थितिमा सुधार आउने, कामकार्य अघि बढ्ने, प्रतिस्पर्धामा सफलता मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नाताकुटुम्ब सँगको सम्बन्धमा ख्याल पु-याउनु पर्ला, कोषको अपव्ययको पनि सम्भावना छ । बोली वचनको अनर्थ लगाउन खोज्नेहरू सक्रिय रहनेछन् । शारीरिक स्पूmर्ति, कार्यमा रुचि हुने र शुभेच्छुकबाट सहयोग मिल्नेछ । उपरान्त कामकार्यमा विघ्नबाधा, वादविवाद एवं् पारिवारिक समस्या बढ्न सक्ने देखिन्छ । शनिबारबाट विद्याको घमन्ड नगरी सदुपयोग गर्नेतर्फ लाग्नुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मानप्रतिष्ठा, स्वादिष्ट परिकारबाट मेजमानी, मनोरञ्जन, भौतिकसुख, नयाँ व्यवसायको विचार, कार्यमा व्यस्त रहनुपर्नेछ । अर्थ अपव्यय हुने सम्भावना छ । नाताकुटुम्ब सम्बन्धमा धमिलोपन आउन सक्नेछ ख्याल गर्नुहोला । उपरान्त पराक्रम तथा पौरख बढाउन सकिने, प्रतिस्पर्धामा विजयी भइनेछ । शनिबारपछि प्रतिकूलताप्रद रहन सक्नेछ ख्याल गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)खर्च, काममा अवरोध, नैराश्यता, विवाद, नहुने काममा मन लाग्ने हुन सक्नेछ । पार्टी भोज, व्यवहारिकता कुशलता, पेसागत उन्नति, आर्थिक एवं भौतिक उन्नति हुनेछ । बोलीमा आकर्षणभन्दा विकर्षण रहला, आर्थिक कोषमा चुहावटको सम्भावना छ । शनिबारबाट स्पूmर्ति बढ्ने र काम बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पदप्रतिष्ठा एवं जिम्मेवारी बढ्ने, राजमान मिल्नेछ । आकस्मिक रूपमा खर्च बढ्ने, अनर्थ अपजश खेप्न पर्ने, कामकार्यमा ढिलासुस्ती र मानसिक बेचैनी खेप्न पर्न सक्छ । अनुकूलप्रद रहने भएकोले मनोवाञ्छित काम बन्ने, सुख समृद्धि एवं शान्ति मिल्ने तथा यथेष्ट आर्थिक लाभ गर्न सकिनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सफलता, व्यावसायिक प्रगति, उच्चवर्गसँग सम्पर्क स्थापित, पदप्रतिष्ठा एवं जिम्मेवारी बढ्ने, राजनीतिमा सफलता एवं राजमान तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । आर्थिक संकलन, पुरुषार्थ वृद्धि र आफन्तजनबाट राम्रो सहयोग मिल्नेछ । पुनः शनिबारबाट स्थितिमा सुधार आउनेछ ।
धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)शान्ति मिल्नेछ, उन्नति–प्रगति, उच्चस्तरसँगको भेट्ले मनोबल बढ्ने, हैसियत र जिम्मेवारी मिल्नेछ । व्यावसायिक व्यस्तता, सहयोग मिल्ने तथा आय–आम्दानी हुने, गुमेको प्रतिष्ठालाई फर्काउन सकिने, इष्टमित्र तथा स्वजनभेट र पुरुषार्थ बढ्ने एवं प्रगति हुने ग्रह योग परेकोछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)व्यावहारिक एवं व्यावसायिक कार्यमा व्यावधान आउन सक्छ । धार्मिक आस्था बढ्ने मानसिक शान्ति मिल्ने, व्यावसायिक लाभ एवं सफलता प्राप्त गर्न सकिनेछ । यात्रा एवं आकर्षक कार्यक्रम आदिमा सरिक हुन पाइने, क्रमशः उच्च तहसँग सम्पर्क जोडिने र व्यवसायबाट लाभ मिल्नेछ । आर्थिक भार पनि कम भएर जाने गोचर छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)दाम्पत्य तथा प्रेम सम्बन्धमा प्रगाढता आउने, व्यापार व्यवसायबाट लाभ हात पर्ने, यात्रा सफल हुनेछ । स्वास्थ्यकष्ट, खर्च, बेचैनीजन्य समस्या आउन सक्ने भएकोले धैर्यताको आवश्यकता देखिन्छ । धार्मिक कार्य सम्पादन हुने, व्यावसायिक प्रगति हुने, यात्रा एवं स्वजनसँग भेट्घाट हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)स्वास्थ्यमा आरोग्यता र प्रशंसनीय कार्य सम्पादन हुनेछ । दाम्पत्यतथा प्रेम सम्बन्धमा प्रगाढता आउने तथा सुख मिल्ने, व्यावसायिक विकास एवं् प्रगति हुनाले लाभ मिल्ने । स्वास्थ्यमा मन्दता आउन सक्नेछ आहारविहारमा ख्याल पु-याउनुहोला । बाधा व्यावधानको सामना गर्नुपर्नेछ । शनिबारबाट स्थितिमा सुधार आउने र लाभ एवं सफलता मिल्नेछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...