राष्ट्रिय गौरवको आयोजनाः सिंहदरबारको ‘एक्सन रुम’ बाट ओली अनुगमन – Janata Live
  • Monday, March 20, 2023

राष्ट्रिय गौरवको आयोजनाः सिंहदरबारको ‘एक्सन रुम’ बाट ओली अनुगमन

  • जनता लाइभ
  • असार २५, २०७६

राष्ट्रिय गौरवको आयोजनाः सिंहदरबारको ‘एक्सन रुम’ बाट ओली अनुगमन

काठमाडौं । सरकारले उच्च महत्व दिएर करिब दुई दर्जन आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाका रुपमा घोषणा गरी त्यसअनुरुप निर्माण कार्य अघि बढाउन खोजे पनि सफल नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिधै अनुगमन गर्ने भएका छन् ।

देशको कार्यकारी प्रमुखले आयोजनाको प्रत्यक्ष अनुगमन गर्न सिंहदरबारमा उनकै कार्यालयमा ‘एक्सन रुम’ को व्यवस्था मिलाइएको छ । यसले निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार राष्ट्रिय गौरवका आयोजनाको काम तोकिएको समयमै होस् भनेर प्रधानमन्त्रीद्वारा ‘अनुगमनको पनि अनुगमन’ गर्ने व्यवस्था मिलाइएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Loading...
Loading...
Loading...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...