अद्भूत गुण भएको भुटेको लसुन, यस्तो लसुन खानाले निको पार्छ यी रोग

हरेक घरको भान्सामा पाइने लसुन हामीले खानामा केही न केहीको माध्यमबाट खाइरहेका हुन्छौँ ।
लसुनको प्रयोगले खानेकुराको स्वादलाई बढाउँछ । स्वास्थको लागि निकै फाइदाजनक रहेको लसुन काँचो भन्दा बढी भुटेको खानुमा धेरै फाइदा हुने विज्ञहरुको भनाइ छ ।
विशेष गरेर भुटेको लसुन पुरुषहरुको लागि लाभदायक रहेको हुन्छ । यस्तै आज हामी तपाईहरुलाई भुटेको लसुन खाँदा कस्तो फाइदा हुन्छ भन्ने बारे बताउन गइरहेका छौँ ।
अधिक स्टामिना : भुटेको लसुनमा लिसिन हुने हुँदा त्यसले शरिरमा रक्त कोसिकाको चापलाई नियन्त्रण गर्छ ।
दाँतको दुखाई कम : यदि तपाईलाई दाँत दुखेर हैरान भएको छ भने त्यस्तो बेलो भुटेको लसुन पिसेर दातमा राख्दा केही राहत पाउन सकिन्छ । लसुनमा हुने एन्टी बैक्टीरियल तत्वले दाँतको दुखाइलाई सिधा असर पार्छ ।
हर्मोन ब्यालेन्स : लसुनमा भएको ऐलिपिसनले पुरुष हर्मोनलाई नियन्त्रणमा राख्छ ।
पेटको रोग बाट टाढा : भुटेको लसुनले पेटसम्बन्धी रोगहरुलाई टाढा राख्छ । हरेक दिन भुटेको लसुन खाँदा पेटमा भएका सबै रोगहरुलाई टाढा राख्छ ।
रोग प्रतिरोधक क्षमता : भुटेको लसुनले रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ । यसमा हुने एन्टि ब्याक्टेरियल तत्वले चिसोबाट मात्र नभइ थकानलाई पनि भगाउँछ ।
तौल बढ्न नदिन के खाने, कसरी खाने?
काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...
किन चिलाउँछ हत्केला, कसरी बच्ने?
काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...