अविरल वर्षापछि जापानको कागोसिमाका ६ लाख मानिस अन्यत्र सार्न आदेश

काठमाडौं । जापानको उत्तरपश्चिमी राज्य कागोसिमामा बसोबास गर्दै आएका करिब ६ लाख स्थानीयलाई त्यहाँबाट अन्यत्र सार्न सरकारले स्थानीय अधिकारीहरूलाई आदेश दिएको जापानी सार्वजनिक सञ्चारमाध्यमहरूले जनाएका छन्।
दक्षिणपश्चिम जापानको क्युसु द्विपलगायत कागोसिमा प्रान्तको राजधानी कागोसिमा सहरमा भएको अविरल वर्षापछि सरकारले यस्तो आदेश दिएको छ।
कागोसिमा सहरमा स्थानीय समयमअनुसार बुधबार बिहान ७ बजेदेखि ८ बजेसम्म ४० मिलिमिटर वर्षा भएपछि झनै त्रास बढेको पनि एनएकेको समाचारमा जनाइएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...