सेनाले साढे छ हजार अत्याधुनिक अमेरिकी हतियार ल्याउने – Janata Live
  • Sunday, April 2, 2023

सेनाले साढे छ हजार अत्याधुनिक अमेरिकी हतियार ल्याउने

  • जनता लाइभ
  • असार २१, २०७६

सेनाले साढे छ हजार अत्याधुनिक अमेरिकी हतियार ल्याउने

काठमाडौं । सरकारले नेपाली सेनाका पुराना हतियार विस्थापित गर्ने भएको छ।

रक्षा मन्त्रालयले सेनाको आधुनिकीकरण, सवलीकरण र पेसागत क्षमता अभिवृद्धिअन्तर्गत पुराना हतियार विस्थापनका लागि गृहकार्य गरेको हो। रक्षाले दुई अर्ब रुपैयाँभन्दा बढी बजेट खर्चेर साढे ६ हजार थान अत्याधुनकि अमेरिकी हतियार ल्याउन लागेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।

पुराना हतियारका ठाउँमा नयाँ हतियार क्रमिक रुपमा प्रतिस्थापन गरी सेनालाई आधुनिक हतियारले सुसज्जित प्रक्रिया अघि बढाइसकेको जानकारी रक्षा अधिकारीले दिए।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...