सिद्धार्थ गौतम बुद्ध भगवानलाई एक सेयर भेटी चढाएर तपाईंको भाग्य र भविष्य हेर्नुहोस्

मेषःमनोअस्थिरताको बाबजुद अध्ययनमा सफलता प्राप्त गर्न सकिने छ । सन्तान पक्षबाट सन्तुष्टि मिल्नेछ । क्रमशः आँट एवं साहस र शारीरिक क्षमतामा बृद्धि हुनेछ । रोकिएर रहेको काम पूर्ण हुनेछन् । प्रेम एवं दाम्पत्य जीवनमा समझदारी एवं सफलता मिल्नेछ । व्यापार व्यसायमा उन्नति र लाभ हुनेछ ।
वृषःकामकार्यमा विघ्नबाधा, वादविवाद एवं पारिवारिक समस्याको सामाना गर्नुपर्ने सम्भावना देखिएको छ । बोलीचाली एवं जनव्यवहारमा संयम अपनाउनु उचित हुनेछ । अध्ययन, प्रतिस्पर्धा एवं शत्रुमुकाविलामा सफलता मिल्नेछ । कामकार्यमा मनग्य रुचि लाग्ने र अधुरा कार्य पूर्ण हुनेछ । प्रतिष्ठामा वृद्धि हुनेछ ।
मिथुनःकेही अड्चनको बाबजुत साहस बढ्ने र पुरुषार्थ गर्ने आँट आउने छ । उद्यमव्यवसाय एवं पेसागत कामकार्यमा लाभ हात पार्न सकिने छ । खेलकुद आदिमा सफलता मिल्नेछ । बोलीव्यवहारमा सजग हुन जरुरी पर्नेछ । विद्या वुद्धिमा वृद्धि हुने र आत्म प्रशंसाको चाहना बढ्नेछ ।
कर्कटःनाता कुटुम्बिक सम्बन्धबारे केही सावधानिपूर्वक व्यवहार गर्नुपर्ला । जनसेवा तथा परोपकारादि कार्यमा सरिक हुन पाइने छ । शारीरिक क्षमतामा बृद्धि हुने र पौरख गर्न सकिने छ । शनि र आइतबार भने अलि सावधानीपूर्वक व्यवहार गर्नुपर्ला, वादविवादको सम्भावना देखिन्छ ।
सिंह :सुरुमा ठिकैको बाबजुत पनि मनमा भय रहनेछ । मानसम्मान प्राप्त हुनेछ । शारीरिक उमंग बढ्नेछ । व्यावहारिक कर्माभ्यासले सुख समृद्धि एवं शान्ति र आर्थिक लाभ गर्न सकिने छ । सञ्चित धनको व्ययलाई पनि नकार्न सकिन्न । शनि र आइतबार साहस एवं पौरख वृद्धि हुने र कार्य सफल हुनेछ ।
कन्या :खर्च थपिन सक्नेछ र केही वेचैनी बढ्न सक्नेछ । तथापि कतैबाट विशेष सहयोग तथा उपलब्धि हात पर्नेछ । कर्मक्षेत्रबाट लाभ र सफता मिल्नेछ । माँ इन्द्रायणीको स्तुति शुभदायक हुनेछ । बोली व्यवहारमा सावधानी अपनाउनु पर्ने देखिएको छ । सञ्चित धनको क्षय हुन सक्ने कुरालाई पनि नकार्न सकिन्न ।
तुला :सुरुमा गोचर अनुकूल परेको छ । आयआम्दानी बढ्ने तथा व्यवसायको समुन्नति हुनेछ । शुभेच्छुकबाट सहयोग पनि मिल्नेछ । खर्च बढ्ने र अभीष्टकार्यमा अलि बढी संघर्ष अनुभूति हुन सक्नेछ । तथापि खासै नसोचिएको तर्फबाट उपलब्धि मिल्नेछ । भैरवदेवको आराधना गर्नु शुभदायक हुनेछ ।
वृश्चिक :अधिकांश पक्षमा सकारात्मक देखिएको छ । भैरवदेवको कृपा लिएर अघि बढ्न उद्यमक्षेत्रको उन्नति–प्रगति हुने तथा आर्थिक संकलन हुनेछ । उच्च सम्पर्कले मनोबल बढ्ने एवं हैसियत र जिम्मेवारी मिल्नेछ । संर्घष बढ्ने गोचर देखिएको छ । खर्चमा वृद्धि हुने, अपेक्षित आश्वासन पूरा नहुने आदिको सम्भावना छ ।
धनु :कान्तिमा मलीनता बढाउने गोचर छ तथापि प्रयत्नले भाग्यमा वृद्धि गर्न सकिने छ । महत्त्वपूर्ण कार्यबारे विचारविमर्श हुन सक्ने र व्यावसायिक क्षेत्रबाट अर्थोपार्जन गर्न सकिने छ । उच्चपदस्थ व्यक्तित्त्वसँग सम्पर्क विस्तार गर्न सकिने छ । पदीय हैसियत बढ्नेछ । व्यवसायमा लक्ष्मी कृपा हुनेछ । कलाकौशलताको विकास हुनेछ ।
मकर :स्वास्थ्यमा मन्दता, कामकार्यमा व्यावधान पर्न सक्नेछ । सावधानीपूर्वक चल्नुपर्ला । गोचरमा सुधार आउनेछ । केही दबाबको बाबजुद व्यवसायिक लाभ, धर्मको वृद्धि एवं प्रतिष्ठामा वृद्धि हुनेछ । जागिर एवं समाजसेवा तथा राजनीतिक क्षेत्रमा पदीय हैसियत बढ्न सक्ने छ । राज्यबाट गराउने काम सम्पन्न गर्न सकिने छ ।
कुम्भ :प्रेमसम्बन्धमा सुधार आउने देखिएको छ । व्यापारिक यात्रा आदिमा सफलता मिल्नेछ । स्वास्थ्यमा मन्दता आउने छ । र पनि आकस्मिक लाभको पाटो बलियो देखिन्छ । दीर्घरोगीले भने ख्याल पु¥याउनु पर्नेछ । शनि र आइतबार स्थितिमा सुधार आई अनुकूलता बढ्नेछ । व्यवसाय तथा कर्मक्षेत्रमा सफलता हुन थाल्नेछ ।
मीन :भैरवदेवको सेवा श्रद्धा गर्नाले आरोग्यलाभ हुने, कान्तिवृद्धि हुने, शारीरिक जोशजाँगर बढेर आउने र प्रख्याति बढ्ने छ । दाम्पत्य एवं प्रेम सम्बन्धमा सफलता, देशविदेशको यात्राको सम्भावना छ । शनि र आइतबार स्वास्थ्यमा मन्दि आउन सक्नेछ । संघर्षको बाबजुद उपलब्धि पनि हुनेछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...