भगवान बुद्धलाई किन पूजा गर्ने ? – Janata Live
  • Tuesday, August 4, 2020

भगवान बुद्धलाई किन पूजा गर्ने ?

  • जीवन कुमार शाक्य
  • असार १७, २०७६

भगवान बुद्धलाई किन पूजा गर्ने ?

भगवान बुद्धलाई यसकारण पूजा गरिन्छ ।

धम्म मार्गमा हिँडने प्रत्येक व्यक्ति भागवान बुद्धप्रति कृतज्ञताले भरिन्छ र बौद्धहरु त्यही कृतज्ञता र आभार प्रकट गर्नको लागि पूजा गर्छन् । बुद्धको ज्ञान यति प्रभावशाली छ कि, आज पनि बैज्ञानिक युगमा त्यति नै प्रभाव छ, जति कि भागवान बुद्धले २६०० वर्ष पहिले उपदेशित गर्नुभएको थियो ।

तथागत बुद्धले आफ्नो उपदेशहरुमा सबैभन्दा ठुलो कुरा भन्नुभएको छ कि कनै कुरालाई यसकारण नमान कि त्यो धर्म ग्रन्थहरुमा लेखिएकोछ, या कुनै साधू सन्तले भनेकोहो, कुनै कुरालाई यसकारण नमान कि तपाईलाई मनपर्ने मान्छेले भनेका हुन् । कुनैपनि कुरालाई मान्नुभन्दा पहिले त्यसलाई तर्कको कसिमा परिक्षण गरेर हेर्नु कि त्यो स्वयमको हितको साथ मानवमात्रको हितमा छ कि छैन अर्थात् कुनै व्यक्ति या वर्गको हितको लागि कुनै अरु व्यक्ति या वर्गको अहित गर्नु घोर सामाजिक अन्याय हो ।

बुद्धले आफ्ना अनुयायीहरुलाई राम्रो स्वत्रन्त्रता दिनुभएको छ । कुनै अरु धर्मका प्रवर्तकले यस प्रकार स्वतन्त्रता दिएको छ कि छैन जाँचेर विचार गरेर हेर्नु । कुनै पनि धर्मका प्रवर्तकहरुले तर्क गर्न जाँच्न स्वतन्त्रता दिएको पाईँदैन । सारा धर्महरुमा बुद्धले मात्रै आफ्नो मतलाई जाँचेर मात्रै अपनाउन या स्विकार गर्न स्वतन्त्रता दिनुभएको छ । यो उहाँको बुद्ध धम्मको आफ्नो अनुयायिहरुको लागि दिमागलाई खुला राख्ने महान सन्देश हो ।

बुद्धको शिक्षा भन्नुस् या धम्ममा कुनै स्वर्गको त्रास पनि छैन पालन नगरेमा त्रास पनि छैन । ठिक लाग्छ बैज्ञानिक लाग्छ आफ्नो र अरुको हितमा ठिक छभने मात्रै अपनाउनु स्वीकार गर्नु भन्नुभएकोछ । त्यसलाई म तथागतले भनेको भन्दैमा नबुझेरै स्विकार नगर्नु भन्नुभएकोछ ।

बुद्ध दीघ निकाय १/१३मा आफ्नो शिष्य कलामहरु उपदेश दिँदै भन्नुहुन्छ ।

– ” हे कलामहरु, कुनै कुरालाई यसकारण नमान कि त्यो तिमीले सुनेको हो , तिमीले यस कारण नमान कि बाउ बाजेको परम्पराबाट चल्दै आएको हो, कुनै कुरालाई यसकारण नमान कि धर्मग्रन्थमा लेखिएकोछ। तिमीले यस कारण नमान कि त्यो न्याय शास्त्र अनुसार छ । कुनै कुरा यस कारण नमान कि माथिबाट हेर्दा त्यो मान्य प्रतीत लाग्छ, कुनै कुरालाई यस कारण नमान कि त्यो हाम्रो विश्वास या हाम्रो दृष्टीको अनुकूल लाग्छ ।

कुनै कुरा यसकारण नमान कि त्यो कुन आदरणीय आचार्य द्वारा भनिएको हो कालामहरु:- अनि हामीले केगर्नुपर्छ रु बुद्ध ;- …कलामहरु, कशी यही हो कि स्वयं आफूसित प्रश्न गर कि के यो कुरा स्विकार गर्नु हितकर छ ? के यो कुरा गर्नु निन्दनीय छ ? के यो कुरा बुद्धिमानहरुबाट निषिद्ध हो, के यस कुराले कष्ट अथवा दुःख स हुन्छ कालामहरु, यति नै तिमीलाई यो पनि हेर्नुपर्छ कि के यो मत तृष्णा, घृणा ,मूढता ,र द्वेषको भावनाको वृद्धिमा सहायक त होइन, कालामहरु, यो पनि हेर्नुपर्छ कि कुनै मत -विशेष कसैलाई उन्को आफ्नो इन्द्रियहरुको गुलाम त बनाउँदैन, त्यसलाई हिंसामा प्रवृत्त त गर्दैन, त्यसलाई चोरी गर्न प्रेरित त गर्दैन , अन्तमा तिमीले यो हेर्नुपर्छ कि यो दुःखसको लागि या अहितको लागि छैन यि सबै कुराहरुलाई आफ्नो बुद्धिले जाँच हेर, र तिमीलाई स्विकार गर्न लायक छभने मात्रै नै यसलाई अपनाउनु । भवतु सब्ब मङ्गलम् ।

Loading...
Loading...
Loading...

सोमबार, राम्रो छ यी ३ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिहरुलाई किनारा लगाउँदै तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउँन...

भगवान गौतम बुद्धको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईको दिन शुभ रहोस् ‘नमो बुद्धाया’

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइ बिद्यार्थिहरुले राम्रो प्रगति गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुचि बढ्ने छ भने,...

शुक्रबारको दिनमा सन्तोषी माँको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभकार्यको चर्चा...

श्री गणेश भगवानको फोटोलाई एक शेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् । तपाईंको आजको दिन सिद्ध रहनेछ ।। #ॐ:गणेशाय नम:

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा...

बुधबारको दिनमा मुक्तीनाथको दर्शन गर्नाले मनोकामना पुरा हुने विश्वासका साथ २०७७ साल साउन १४ गतेको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी काम धन्दाका...

सुत्नु अघि नाग मणिको दर्शन गरि भोलिको राशिफल पढ्नुहोस् साथै भेटि स्वरुप लाईक कमेन्ट सेयर गर्नुहोस् धन लाभ हुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । न्यून पारिश्रमिकमा दिनभर समय ब्यातित...

मंगलबारको दिनमा श्री गणेश भगवानको प्राथना गर्नाले मनोकामना पुरा हुने विश्चवासका साथ आजको राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राजनैतिक कार्यमा सफलता मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण बढ्ने...