कानको दु:खाइबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपचार विधि – Janata Live
  • Monday, March 20, 2023

कानको दु:खाइबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपचार विधि

  • जनता लाइभ
  • असार १७, २०७६

कानको दु:खाइबाट छुटकारा पाउन अपनाउनुहोस् यी घरेलु उपचार विधि

चिसो लाग्दा कानको दु:खाइ बढ्न सक्छ । त्यही कारणले मात्र होइन, कानमा फोहोर जम्दा पनि कानी दुख्ने गर्छ । त्यस्तै पानी पसेर या अन्य कुनै छालाको औषधि कानमा पर्दा पनि कान दुख्ने गर्छ । कानको दुखाइ दाँतको दुखाइजस्तै कष्टकर पनि हुने गर्छ ।

यस्तो अवस्थामा घरेलु उपाय पनि अपनाउन सकिन्छ । कानमा आइरहेको गुनगुन आवाजलाई बदामको तेलको केही थोपा हाल्दा त्यो टाढा जान्छ ।

त्यस्तै प्याजलाई पिसेर मलमलको कपडाले निचोरी त्यसको दुई थोपा राख्दैमा यसले सहज बनाउँछ ।

कानको दु:खाइ हुँदा तुलसीको रस राख्दा पनि दु:खाइ कम हुने गर्छ । त्यस्तै नीमको पात र लसुनलाई मिलाएर यसको रस लगाउँदा पनि कानको दुखाइ कम हुन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...