सरकारले बजेट सक्न दैनिक साढे ४ अर्ब खर्च गर्दै, कानुनी व्यवस्था उलंघन गर्ने निश्चित – Janata Live
  • Saturday, April 1, 2023

सरकारले बजेट सक्न दैनिक साढे ४ अर्ब खर्च गर्दै, कानुनी व्यवस्था उलंघन गर्ने निश्चित

  • जनता लाइभ
  • असार १७, २०७६

सरकारले बजेट सक्न दैनिक साढे ४ अर्ब खर्च गर्दै, कानुनी व्यवस्था उलंघन गर्ने निश्चित

काठमाडौं । ऐन र संसदीय समितिको निर्देशनविपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ । असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ।

आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्याधिक खर्चिने प्रवृत्ति रोक्य यसै वर्ष संसदको अर्थसमितिले अन्तिम महिनामा कुल बजेटको १० पतिशतभन्दा बढी खर्च गर्नै नपाइने व्यवस्था गरेको छ । तर १५ दिनमै बजेटको ५ दशमलब २१ प्रतिशत खर्च भईसकेकोले समितिको नर्देशन र अन्य कानुनी व्यवस्था सरकारले उलंघन गर्ने निश्चित भएको छ ।

असार १ गते २ अर्ब ५९ करोड ३४ लख खर्च भएका थियो। असार सकिन लाग्दा खर्चको आकार झनभल बढ्दो छ। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...