देशमा आर्थिक संकुचन हुँदै जाँदा स्वीस बैँकमा भने नेपालीको सम्पती बढ्यो

काठमाडौं । देशमा आर्थिक संकुचन हुँदै जाँदा गत वर्षभन्दा स्वीस बैँकमा नेपालीले धेरै पैसा थुपारेको देखिएको छ। स्वीस बैँकमा धन थुपार्ने राष्ट्रको सूचीमा यस वर्ष नेपाल १०९ औँ स्थानमा पुगेको छ।
गत वर्ष नेपाल एक सय १२ औँ स्थानमा थियो। स्वी नेशनल बैँक ९एसएनबी० को प्रतिवेदनअनुसार स्वीट्जरल्याण्डको बैँकमा सबैभन्दा बढी पैसा संयुक्त अधिराज्यको रहेको छ भने भारत ७६ औँ स्थानमा छ।
स्वीस बैँकमा जम्मा दुईतिहाई धन शीर्ष १० देशका मानिसको छ।स्वीस बैँकमा धन थुपार्नेमा अमेरिका दोश्रो स्थानमा छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...
इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप
काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...
इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने
इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...
कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...