भण्डारी हत्याबारे प्रचण्डको प्रश्नः यो–यो संलग्न थिए भनेर प्रमाणसाथ किटेर किन भन्न सकेका छैनौँ ? – Janata Live
  • Friday, February 3, 2023

भण्डारी हत्याबारे प्रचण्डको प्रश्नः यो–यो संलग्न थिए भनेर प्रमाणसाथ किटेर किन भन्न सकेका छैनौँ ?

  • जनता लाइभ
  • असार १५, २०७६

भण्डारी हत्याबारे प्रचण्डको प्रश्नः यो–यो संलग्न थिए भनेर प्रमाणसाथ किटेर किन भन्न सकेका छैनौँ ?

काठमाडौं । अध्यक्ष प्रचण्डले मदन भण्डारीको रहस्यमय हत्याकाण्डको दोषी पत्ता नलाग्नुमा सरकार र पार्टीकै कमजोरी रहेको औँल्याए । हत्यारा पत्ता लाग्दा अर्को कुनै त्यस्तै दुर्घटनाको खतरा दोहोरिने भएका कारण त्यस्तो स्थिति देखिएको हुन सक्ने उनको भनाई थियो ।

‘मदनको हत्या भयानक डिजाइनअन्तर्गत भएको हो भन्ने हामी सबैलाई लागेको छ, तर हामीले आजको मितिसम्म हत्यारो फलानो नै हो या यो यो संलग्न थिए भन्ने प्रणाण किटेर भन्न सकेका छैनौ, हामीलाई विदेशी शक्ति हो कि देशभित्रकै तत्व यो हो कि, त्यो हो भन्ने लाग्छ, तर नाम लिएर भन्ने स्थिति छैन ।,’

प्रचण्डले भने, ‘फेरि त्यस्तो घटना दोहोरिँदैन भन्ने सुनिश्चितता गर्न सकेका छैनौँ । अर्कोतिर फेरि नदोहोरियोस् भनेर छाला जोउनेतिरै लाग्ने खतरा पैदा भएको छ । किनभने दोषी पत्ता लगाएर जनताबीच ल्याउँदा हामीले छाला जोगाउनु पदैन, होइन रु भन्ने प्रश्न त्यहाँनेर उठ्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...