तीन वर्षका लागि भनिएको सिसडोलमा १४ वर्षदेखि फोहोर फालिंदै – Janata Live
  • Sunday, February 5, 2023

तीन वर्षका लागि भनिएको सिसडोलमा १४ वर्षदेखि फोहोर फालिंदै

  • जनता लाइभ
  • असार १५, २०७६

तीन वर्षका लागि भनिएको सिसडोलमा १४ वर्षदेखि फोहोर फालिंदै

काठमाडौं । तीन वर्षका लागि अल्पकालीन ल्यान्डफिल साइट भनिएको सिसडोलमा ०६२ देखि फोहोर व्यवस्थापन हुँदै आएको छ ।

सिसडोललाई निजी, गुठी र सार्वजनिक गरी ४५१ रोपनी जग्गा अधिग्रहण गरी अल्पकालीन ल्यान्डफिल साइट बनाइएको थियो । काठमाडौं महानगरपालिकाको एक प्रतिवेदनका अनुसार तीन वर्षको अवधि पूरा भएपछिको दुई वर्षसम्म आलेटारमा फोहोर व्यवस्थापन गरिएको थियो ।

त्यो समयावधिसम्म पनि बञ्चरेडाँडामा ल्यान्डफिल साइट बन्न नसकेपछि चार पटकसम्म क्षमता विस्तार गरी १४ वर्षयता सिसडोलमै फोहोर व्यवस्थापन गरिँदै आएको छ ।

बञ्चरेडाँडामा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको २५ वर्ष बितिसक्दा समेत आवश्यक पूर्वधार निर्माण भएका छैन । अहिले सिसडोल भरिइसकेको छ । क्षमताभन्दा धेरै बढी फोहोर राखिएका कारण ल्यान्डफिल साइट धसिएको र चिरा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...