सर्लाहीमा गोली चल्यो – Janata Live
  • Saturday, September 25, 2021

सर्लाहीमा गोली चल्यो

  • जनता लाइभ
  • असार १४, २०७६

सर्लाहीमा गोली चल्यो

काठमाडौं । अज्ञात समूहले सर्लाहीमा गोली चलाएका छन् । मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् ।

गोली प्रहार गर्ने समूह तथा उनीहरुले प्रयोग गरेको मोटरसाइकल नम्बर खुलेको छैन । महतोको दाहिने कुईनामा गोली लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । घाइते महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गोली लागेका महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

महतोे वैदेशीक रोजगारीबाट केही महिना अघि फर्किएका हुन् । उनी पछिल्लो समय घर निर्माणमा मजदुरको रुपमा काम गर्दैआएका छन् ।

गोली कस्ले के कारणले प्रहार गरेको भन्नेबारे शुक्ष्म अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

Loading...
Loading...
Loading...

कांग्रेसले टुंग्यायो समावेशी प्रतिनिधित्व विवाद

काठमाडौं– कांग्रेसले समावेशी प्रतिनिधित्व विवाद टुंग्याएको छ । शुक्रबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले तीन बुँदे निर्णय गर्दै विवाद समाधान...

बिक्री भएन यार्चागुम्बा

दार्चुला– दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि खरीद गरिएको यार्सागुम्बा अझै विक्री...

दशैंमा शहरबाट गाउँ जाँदै हुनुहुन्छ ? कहाँ जान कति लाग्छ भाडा ? (विवरणसहित)

काठमाडौं– नेपाली चाड दशैं–तिहार नजिकिंदै छ । कोरोना कहरकै बीच भित्रिंदै गरेका नेपाली चाडहरुका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल...

१,५५० ले जिते कोरोना, १,४७६ नयाँ थपिए, नौं जनाको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा १,४७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

नारायणहिटीको श्रीपेच चोर्ने प्रयास, युवक पक्राउ

काठमाडौं– नारायणहिटी संग्रहालयमा राखिएको श्रीपेचको सिसा फुटाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आज (शुक्रबार) संग्रहालय घुम्न छिरेका रुकुम...

दशैंका विभिन्न साइत सार्वजनिक, टीकाको साइत बिहान १०ः०२ मिनेटमा

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैंका विभिन्न साइत सार्वजनिक गरेको छ । असोज २१ गते बिहीबार बिहान ११ः४६...

तमसुकमा बिहे, वडामा तलाक

सिरहा– सिरहाको लहान नगरपालिका–५ की तवसुम अजमेरी र सिरहाकै भगवानपुर–२ गम्हरियाका मोहम्मद नइम मियाँबीच २०७५ साउन २० गते विवाह भयो...

सशस्त्र प्रहरीका ११ जना डीआईजीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं– सरकारले ११ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले बिहीबार साँझी मन्त्रीस्तरीय...