सर्लाहीमा गोली चल्यो

काठमाडौं । अज्ञात समूहले सर्लाहीमा गोली चलाएका छन् । मध्यान्ह साढे १२ बजे मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गर्दा लालबन्दी नगरपालिका–१ ब्रम्हस्थानका ३० वर्षीय जयनाथ महतो घाइते भएका छन् ।
गोली प्रहार गर्ने समूह तथा उनीहरुले प्रयोग गरेको मोटरसाइकल नम्बर खुलेको छैन । महतोको दाहिने कुईनामा गोली लागेको ईलाका प्रहरी कार्यलय लालबन्दीले जनाएको छ । घाइते महतोको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । गोली लागेका महतोको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
महतोे वैदेशीक रोजगारीबाट केही महिना अघि फर्किएका हुन् । उनी पछिल्लो समय घर निर्माणमा मजदुरको रुपमा काम गर्दैआएका छन् ।
गोली कस्ले के कारणले प्रहार गरेको भन्नेबारे शुक्ष्म अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...