आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देविलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस् – Janata Live
  • Friday, February 3, 2023

आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देविलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

  • जनता लाइभ
  • असार १३, २०७६

आज शनिबार साढे सातको शनिदोष हटाउन संकटा देविलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)परचर्चाले समय लिन सक्ने र स्वकार्य अपूरो रहने, ज्ञानोन्माद बढ्न सक्ने र सम्भावना छ । शत्रु परास्त गर्न सकिने, रोकिएर रहेकाकार्य पूर्ण हुनेछन्, श्रीलक्ष्मी वृद्धि हुने, यात्रा उन्नतिप्रद रहनेछ । व्यापारिक यात्रा हुन सक्ने, दाम्पत्य सुख मिल्ने र प्रेमाभिलाषिहरूको लागि प्रेम प्रस्तावको सम्भावना पनि देखिएको छ । शनिबारपछि भने स्वास्थ्य एवं काम बिग्रन सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)पारिवारिक समस्या बढ्न सक्ने, असमझदारी सम्भावना र अपयशको स्थिति रहनेछ । घमन्ड नगरे विद्याबुद्धि बढ्ने, लेखन तथा अध्ययनमा सफलता मिल्नेछ, अर्काको चियो चर्चो गर्दा स्वकार्य अधुरो रहन सक्ने सम्भावना छ । कान्ति एवं श्रीवृद्धि, शत्रुमाथि विजयको योग छ । प्रेम तथा दाम्पत्यसम्बन्ध सुदृढ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)शारीरिक स्फुर्ति, कार्यरुचि, सहयोग, व्यावसायिक उन्नति र यात्राको सम्भावाना छ । केही प्रतिकूल ग्रहप्रभाव छ, इच्छित कार्यमा रोकावट आउने, खर्च बढ्ने, वादविवाद हुन सक्नेछ, धैर्य जरुरी छ । उपरान्त बुद्धि पु-याउन सके परिस्थितिमा सुधार आउने, कामकार्य अघि बढ्ने, प्रतिस्पर्धामा सफलता मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)नाताकुटुम्ब सँगको सम्बन्धमा ख्याल पु¥याउनु पर्ला, कोषको अपव्ययको पनि सम्भावना छ । बोली वचनको अनर्थ लगाउन खोज्नेहरू सक्रिय रहनेछन् । शारीरिक स्पूmर्ति, कार्यमा रुचि हुने र शुभेच्छुकबाट सहयोग मिल्नेछ । उपरान्त कामकार्यमा विघ्नबाधा, वादविवाद एवं् पारिवारिक समस्या बढ्न सक्ने देखिन्छ । शनिबारबाट विद्याको घमन्ड नगरी सदुपयोग गर्नेतर्फ लाग्नुहोला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)मानप्रतिष्ठा, स्वादिष्ट परिकारबाट मेजमानी, मनोरञ्जन, भौतिकसुख, नयाँ व्यवसायको विचार, कार्यमा व्यस्त रहनुपर्नेछ । अर्थ अपव्यय हुने सम्भावना छ । नाताकुटुम्ब सम्बन्धमा धमिलोपन आउन सक्नेछ ख्याल गर्नुहोला । उपरान्त पराक्रम तथा पौरख बढाउन सकिने, प्रतिस्पर्धामा विजयी भइनेछ । शनिबारपछि प्रतिकूलताप्रद रहन सक्नेछ ख्याल गर्नुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)खर्च, काममा अवरोध, नैराश्यता, विवाद, नहुने काममा मन लाग्ने हुन सक्नेछ । पार्टी भोज, व्यवहारिकता कुशलता, पेसागत उन्नति, आर्थिक एवं भौतिक उन्नति हुनेछ । बोलीमा आकर्षणभन्दा विकर्षण रहला, आर्थिक कोषमा चुहावटको सम्भावना छ । शनिबारबाट स्पूmर्ति बढ्ने र काम बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)पदप्रतिष्ठा एवं जिम्मेवारी बढ्ने, राजमान मिल्नेछ । आकस्मिक रूपमा खर्च बढ्ने, अनर्थ अपजश खेप्न पर्ने, कामकार्यमा ढिलासुस्ती र मानसिक बेचैनी खेप्न पर्न सक्छ । अनुकूलप्रद रहने भएकोले मनोवाञ्छित काम बन्ने, सुख समृद्धि एवं शान्ति मिल्ने तथा यथेष्ट आर्थिक लाभ गर्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)सफलता, व्यावसायिक प्रगति, उच्चवर्गसँग सम्पर्क स्थापित, पदप्रतिष्ठा एवं जिम्मेवारी बढ्ने, राजनीतिमा सफलता एवं राजमान तथा सामाजिक प्रतिष्ठा मिल्नेछ । आर्थिक संकलन, पुरुषार्थ वृद्धि र आफन्तजनबाट राम्रो सहयोग मिल्नेछ । पुनः शनिबारबाट स्थितिमा सुधार आउनेछ ।

धनु(ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)शान्ति मिल्नेछ, उन्नति–प्रगति, उच्चस्तरसँगको भेट्ले मनोबल बढ्ने, हैसियत र जिम्मेवारी मिल्नेछ । व्यावसायिक व्यस्तता, सहयोग मिल्ने तथा आय–आम्दानी हुने, गुमेको प्रतिष्ठालाई फर्काउन सकिने, इष्टमित्र तथा स्वजनभेट र पुरुषार्थ बढ्ने एवं प्रगति हुने ग्रह योग परेकोछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)व्यावहारिक एवं व्यावसायिक कार्यमा व्यावधान आउन सक्छ । धार्मिक आस्था बढ्ने मानसिक शान्ति मिल्ने, व्यावसायिक लाभ एवं सफलता प्राप्त गर्न सकिनेछ । यात्रा एवं आकर्षक कार्यक्रम आदिमा सरिक हुन पाइने, क्रमशः उच्च तहसँग सम्पर्क जोडिने र व्यवसायबाट लाभ मिल्नेछ । आर्थिक भार पनि कम भएर जाने गोचर छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)दाम्पत्य तथा प्रेम सम्बन्धमा प्रगाढता आउने, व्यापार व्यवसायबाट लाभ हात पर्ने, यात्रा सफल हुनेछ । स्वास्थ्यकष्ट, खर्च, बेचैनीजन्य समस्या आउन सक्ने भएकोले धैर्यताको आवश्यकता देखिन्छ । धार्मिक कार्य सम्पादन हुने, व्यावसायिक प्रगति हुने, यात्रा एवं स्वजनसँग भेट्घाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)स्वास्थ्यमा आरोग्यता र प्रशंसनीय कार्य सम्पादन हुनेछ । दाम्पत्यतथा प्रेम सम्बन्धमा प्रगाढता आउने तथा सुख मिल्ने, व्यावसायिक विकास एवं् प्रगति हुनाले लाभ मिल्ने । स्वास्थ्यमा मन्दता आउन सक्नेछ आहारविहारमा ख्याल पु¥याउनुहोला । बाधा व्यावधानको सामना गर्नुपर्नेछ । शनिबारबाट स्थितिमा सुधार आउने र लाभ एवं सफलता मिल्नेछ ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...