युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ – Janata Live
  • Monday, March 20, 2023

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

  • जनता लाइभ
  • असार १३, २०७६

युवतीलाई यातना दिने ‘धर्ती माता’ पक्राउ

काठमाडौं । आफूलाई धर्ती माता दाबी गर्दै युवतीहरुलाई यातना दिने कार्यमा संलग्न एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

बुटवल स्थायी ठेगाना भएकी कथित धर्ती माता विष्णु कुँवरलाई महानगरीय प्रहरी परिस टेकुको टोलीले बिहीबार बिहान बालाजुबाट पक्राउ गरेको हो ।

भिडियोमा कुँवरले युवतीमाथि निर्दयतापूर्वक कुटपिट गरेकी छन् । ‘तँ को होस्, छिटो निस्की’ भन्दै कुटेको भिडियो सार्वजनिक भएको थियो ।

यस्तै कुँवरले युवतीको मासु खाने बताएकी छन् । उनीविरुद्ध पीडित पक्षबाट भने अझैसम्म उजुरी नआएको परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।