एउटा रुख रोपेबापत् मिल्छ पाँच किलो चामल – Janata Live
  • Wednesday, February 8, 2023

एउटा रुख रोपेबापत् मिल्छ पाँच किलो चामल

  • जनता लाइभ
  • असार १२, २०७६

एउटा रुख रोपेबापत् मिल्छ पाँच किलो चामल

बाजुरा । हिमाली गाउँपालिकाले आगामी आर्थिक वर्षमा एक रुख रोपे पाँच किलो चामल दिने भएको छ। आर्थिक वर्ष २०७६/७७ का लागि गाउँसभामा नीति तथका कार्यक्रम व्रस्तुत गर्दै गाउँपालिकाले वनजंगल संरक्षण अभियानलाई जोड दिएको हो।

गाउँपालिका अध्यक्ष वन संरक्षण अभियान सञ्चालन गरी एक रुख रोपेवापत पाँच किलो चामल दिने नीति लिइएको हो ।

बुधबार गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले नीति तथा कार्यक्रमबारे जानकारी गराउँदै सबै वडामा सडक सञ्जाल जोड्न आवश्यक बजेटको व्यवस्था गरी काठेपुललाई विस्थापन गरी झोलुंगे पुल बनाउने, सबै वडामा खानेपानीको व्यवस्था गर्ने जनाए। यो खबर आजको राजधानी दैनिकमा छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...