यो हप्ता तपाईंको दिन कस्तो रहला ? माता पाथिभरालाई एक सेयर गर्दै भेटी चढाएर साप्ताहिक राशिफल पढ्नुहोस् । तपाईंको मनोकामना पुरा हुनेछ ।।#ॐ:

मेष : वरिष्ठ व्यक्तिबाट सहयोग मिल्नेछ । भ्रमण तथा फेशनमा अधिक खर्च हुनेछ । भौतिक सुविधाका वस्तु खरिद गरिनेछ । परिवारमा शान्ती छाउनेछ । साथी या नजिकको नातेदारसंग मतभेद सिर्जना हुनेछन् । कमी भएको आत्मबलमा वृद्धि भइ साताको अन्त्यमा काममा सफलता मिल्नेछ । स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ ।
वृष : धैर्य रहन सकेमा विस्तारै समय आफ्नो पक्षमा हुनेछ । कडा मिहिनेतका कारण थकान महसुस हुनेछ । काममा योजना अनुसार सफलता मिल्दै जानेछ । सन्तान सम्बन्धि समस्याले चिन्ता बढाउनेछ । साथीहरुबाट आर्थिक कारोबारमा धोका हुनेछ । जीवनसाथीको साथ र सहयोगले मन प्रसन्न रहनेछ ।
मिथुन : व्यवसायिक यात्राको सम्भावना रहेको छ । रोकिएका काम सुचारु हुनेछन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा मान प्रतिष्ठा बढ्नेछ । नयाँ योजनाहरु बन्नेछन् । साताको अन्त्यमा आर्थिक लेनदेनमा कठीनाइ आउन सक्नेछ । निर्णय लिंदा सोंच विचार गरेर मात्र निर्णय लिनुपर्ने समय रहेको छ । जीवनसाथीको स्वास्थ्य समस्याले चिन्ता बढाउनेछ ।
कर्कट : अध्ययनमा रुचि जाग्नेछ । विद्यार्थीहरुले सोंचे अनुसारको सफलता प्राप्त गर्नेछन् । यात्राको योग रहेको छ । आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर मिल्नेछ । साथीहरुको साथ र सहयोग मिल्नेछ । समाजमा मान प्रतिष्ठा बढ्नेछ । शत्रुले खुट्टा तान्ने प्रयास गरेतापनि सफल हुने छैनन् । परिवारमा शान्ती छाउनेछ । प्रेमी प्रेमिका बीच मतभेद सिर्जना हुन सक्नेछ ।
सिंह : मान प्रतिष्ठा बढ्नेछ । विशिष्ट व्यक्तिहरुसंग नजिकको सम्बन्ध स्थापित हुनेछ । व्यवसायमा प्रगति हुनेछ । परिवारमा शुभ कार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । जीवनसाथीको पूर्ण साथ र सहयोग मिल्नेछ । इष्टमित्र तथा साथीहरुको सहयोग मिल्नेछ । मनमा शान्ती छाउनेछ । धार्मिक यात्राको योग रहेको छ ।
कन्या : स्वास्थ्यमा समस्या देखिनेछ । बन्न लागेको काम पनि बिग्रिने अवस्था आउनेछ । तर साताको मध्यबाट समय आफ्नो पक्षमा हुनेछ । सानो प्रयासले पनि ठूलो सफलता प्राप्त हुनेछ । धार्मिक कार्यमा मन जानेछ । आर्थिक लाभ मिल्नेछ । पूराना साथीहरुसंग भेटघाटको योग रहेको छ । सामाजिक काममा सक्रिय बन्नाले समाजमा प्रतिष्ठा बढ्नेछ ।
तुला : सम्पति खरिद बिक्रि गरिनेछ । साताको सुरुमा केही सम्बन्धका कारण काम बिग्रिने भएतापनि समय विस्तारै राम्रो हुँदै जानेछ । रोकिएका काम सुचारु हुनेछन् । नोकरीमा पदोन्नतिको योग रहेको छ । आर्थिक लाभ हुनेछ । आत्मविश्वास बढ्नेछ । साथीहरुको हौसलाले गर्दा नयाँ योजनाहरु अगाडी बढ्नेछन् । मान प्रतिष्ठा बढ्नेछ ।
वृश्चिक : शरीरमा स्फूर्ति बढ्नेछ । रोकिएका कामले फेरी गती लिनेछन् । सम्बन्धहरु बढ्नेछन् । कला साहित्यको क्षेत्रमा विशेष सफलता मिल्नेछ । काममा सोंचे अनुरुपको सफलता मिल्नेछ । पराक्रम बढ्नेछ । आफ्नो क्षमतालाई अरुलाई प्रभावित गर्न सकिनेछ । धार्मिक काममा रुचि जाग्नेछ । भौतिक सुविधासंग सम्बन्धित वस्तु खरिद गरिनेछ । मन प्रसन्न रहनेछ ।
धनु : आफ्नो गोपनियतामा ध्यान दिनुपर्ने समय छ । प्रतिस्पर्धीहरुले खुट्टा तान्ने प्रयास गर्नेछन् । आफ्नै बानीका कारण काममा बाधा उत्पन्न हुनेछ । मनोरन्जनमा समय तथा धन खर्च हुनेछ । साताको मध्यबाट विस्तारै कामहरु बन्दै जानेछन् । आफन्त, साथीभाइ तथा वरिष्ठ व्यक्तिको सहयोगले हौसला बढ्नेछ । अध्ययनशील भइनेछ । रमाइलो यात्राको योग रहेको छ ।
मकर : व्यापारिक तथा व्यवसायिक क्षेत्रमा महत्वपूर्ण निर्णय लिइनेछ । पूराना इष्टमित्रसंग भेटघाट हुनेछ । परिवारमा खुशी छाउनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आत्मविश्वास बढ्नेछ । जीवनसाथीको खोजीमा रहेकाहरुका लागि उचित जीवनसाथी भेटिनेछ । साताको अन्त्यमा चोटपटक या दुर्घटनाको भय रहनेछ । कुनै महत्वपूर्ण अवसर गुम्नेछ ।
कुम्भ : सोंचेका धेरैजसो काम सम्पन्न हुनेछन् । शुभचिन्तकहरुको साथले हौसला बढ्नेछ । प्रेम सम्बन्ध अझ कसिलो बन्नेछ । रमाइलो यात्राको योग रहेको छ । व्यवसायमा मिहिनेत अनुसारको सफलता मिल्नेछ । परिवारमा खुशी र शान्ती छाउनेछ । मन प्रसन्न रहनेछ । मान प्रतिष्ठा बढ्नेछ । साताको अन्त्यमा भने आर्थिक लेनदेनका कारण चिन्ता बढ्ने योग रहेको छ ।
मीन : नयाँ कामको सुरुवात हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । रोकिएका कामहरु सुचारु हुनेछन् भने महत्वपूर्ण सम्झौताहरुले अन्तिम रुप लिनेछन् । व्यवसायमा प्रगति हुनेछ । आम्दानी बढ्नेछ । विलासिताको सामान खरिद गरिनेछ । सभा तथा सेमिनारमा सहभागी भइनेछ ।सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । साताको अन्त्यमा भने प्रतिस्पर्धीहरुले काम बिगारिदिन सक्ने भएको हुनाले सजग रहनुपर्नेछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...