पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, स्वास्थ्यलाई धेरै फाइदा पुग्नेछ – Janata Live
  • Friday, February 3, 2023

पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, स्वास्थ्यलाई धेरै फाइदा पुग्नेछ

  • जनता लाइभ
  • असार ०९, २०७६

पानी पिउँदा यस्तो कुरामा ख्याल गर्नुहोस्, स्वास्थ्यलाई धेरै फाइदा पुग्नेछ

पानी पिउनु स्वास्थ्यका लागि आवश्यक छ । दैनिक कम्तीमा दुई लिटर पानी पिउनैपर्छ । पानी पिउँदा विषालु पदार्थ बाहिर निस्कन्छ र स्वास्थ्य राम्रो रहन्छ । सही मात्रामा पानी पिउँदा शरीरको मेटाबोलिजम राम्रो बन्छ ।

तर सन्तुलन मिलाएर पानी पिउनुपर्छ । थोरै पिउँदा शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कँदैन भने धेर पिउँदा चाहिँ पोषक तत्त्वमा खराब असर पार्छ ।

पानी पिउने मात्रा शरीरको तौलअनुसार निर्धारण गर्नुपर्छ । पचास किलो र ७० किलो तौल भएका मानिसको पानीको मात्रा फरक फरक हुन्छ ।

आफ्नो तौललाई ३० ले भाग गर्नुस् । जस्तो तपाईंको तौल ६० किलो छ भने ३० ले भाग लगाउँदा दुई हुन्छ। भनेपछि तपाईंले दिनको दुई लिटर पानी त पिउनैपर्छ ।

यो मात्रा तौल घटबढ भएपिच्छे फरक पार्नुपर्छ । कामगराइको हिसाबमा पनि पानीको मात्रा घटबढ हुन्छ ।

व्यायाम गर्ने मानिसले धेर पानी पिउनुपर्छ। व्यायाम गर्दा पसिना धेर निस्कन्छ। त्यसैले शरीरमा पानीको कमी रोक्नका लागि केही केही बेरमा पानी पिउनुस्। पानीको साटो फलफूलको रस, कागतीपानी र लस्सी पिउन समेत सक्नुहुन्छ ।

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...