लोकसेवा आयोगमा आवेदनको चाङ – Janata Live
  • Friday, February 3, 2023

लोकसेवा आयोगमा आवेदनको चाङ

  • जनता लाइभ
  • असार ०९, २०७६

लोकसेवा आयोगमा आवेदनको चाङ

काठमाडौं । स्थानीय तहका लागि लोकसेवा आयोगमा आवदेन दिने म्याद दुई दिन मात्र बाँकी छ ।
आयोगको अनलाइन फराम भर्ने म्याद असार १० गते समाप्त हुने भएको छ। असार १७ गतेसम्म दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ । आयोगले एक साताअघि सो म्याद थप गरेको थियो ।

आयोगका प्रवक्ता किरणराज शर्माका अनुसार आइतबारसम्म खुलातर्फ २ लाख ८४ हजार ८ सय ६१ आवेदन फाराम भरिएको छ । त्यसै गरी समावेशीतर्फ ६९ हजार ७ सय ९७, जनजातितर्फ ३० हजार ६ सय २७, मधेसीतर्फ १८ हजार १ सय १, दलिततर्फ २ हजार २ सय ७, अपांगतातर्फ १ सय १ र पिछडिएको क्षेत्रमा ८७ को निवेदन परेको छ ।

आयोगले ५ सय २१ स्थानीय तहका लागि ९ हजार ४ सय ६१ कर्मचारी भर्नाकोे विज्ञापन निकालेको थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएलगतै फाराम भर्नेको संख्यामा कमी आएको थियो । ठूलो संख्या र लामो समयपछिको विज्ञापन भएका कारण त्यसभन्दा अझै बढी आवेदन आउन सक्ने अनुमान आयोगको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...