नक्कली एटीएम कार्डबाट २० लाख निकाल्ने पक्राउ – Janata Live
  • Sunday, February 5, 2023

नक्कली एटीएम कार्डबाट २० लाख निकाल्ने पक्राउ

  • जनता लाइभ
  • असार ०७, २०७६

नक्कली एटीएम कार्डबाट २० लाख निकाल्ने पक्राउ

काठमाडौं । नक्कली एटीएम कार्ड प्रयोग गरेर २० लाख रुपैयाँभन्दा बढी रकम चोरी गर्ने गिरोहका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

बारा पिपरपानी–७ घर भएर काठमाडौं महानगरपालिका ३१ शंखमुल बस्ने ३३ वर्षीय राजुकुमार पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार फक्राउ गरेको हो ।

पक्राउ परेका पाण्डेले तीन जना रोमानियाका नागरिकहरुसँग मिलेर राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकाको विभिन्न एटीएम बुथबाट नक्कली एटीएम कार्ड प्रयोग गरेर पैसा निकाल्ने गरेको पाइएको छ ।

पाण्डेसँगै घटनामा संलग्न भएका तीन जना रोमानियाका नागरिकहरुले भने नेपाल छोडिसकेको बताइएको छ । एटीएम कार्ड ठगीमा ब्यूरोले हालसम्म ६ नेपाली, ४ रोमानियाका, ४ टर्कीका, ४ बुल्गेरियाका, २ भारतीय र ४ माल्दिभ्सका गरी २४ जनालाई पक्राउ गरिसकेको छ ।

Loading...
Loading...
Loading...

पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...

इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप

काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...

इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने

इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...

घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...

कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...