के बुद्धलाई देख्नु भएको छ ?

राजा मिलिन्दलाई ज्ञानलोक हेर्ने इच्छा भइरहेको थियोे । उनी आफ्ना अज्ञानलाई मेटेर ज्ञान प्राप्त गर्न ब्याकुल थिए । बुद्धका बारे जानी आफ्नो अबिधा रुपि अन्धकार नस्ट गर्ने इच्छाले अत्यन्त धैर्य र उत्साह पुर्बक आफ्नो मनलाई होशपुर्बक शान्त पार्दै भिक्षु नागसेनलाई सोध्नु हुन्छ ।
राजा:- भन्ते नागसेन ! के तपाईंले बुद्धलाई देख्नु भएको छ ?
भन्ते:- छैन महाराज !
राजा:- के तपाईंका आचार्यहरुले (गुरु) बुद्धलाई देखेका थिए ?
भन्ते:- देख्नु भएको थिएन महाराज !
राजा:- भन्ते ! न तपाईंले बुद्धलाई देख्नु भयो न तपाईंको गुरुहरुले नै ! त्यसो भए बुद्ध पक्कै हुनुहुन्न भनेर किन नभन्ने ! किनकी बुद्ध हुनुहुन्छ भन्ने कुनै प्रमाण भेटिन्न ।
भन्ते:- महाराज ! के पहिले-पहिले पनि राजाहरू थिए, जो तपाईंको पुर्खाहरु थिए ?
राजा:- भन्ते ! यसमा कुनै शङका नै छैन । अघि राजाहरू अवस्य थिए जो मेरो पुर्बज थिए ।
भन्ते:- महाराज ! के तपाईंले ती राजाहरूलाई देख्नु भयो ?
राजा:- देखिन भन्ते !
भन्ते:- महाराज ! के तपाईंलाई सल्लाह दिने तपाईंको पुरोहित, सेनापती, अर्थदर्सी, मन्त्रीहरूले पहिलेका राजाहरूलाई देखेका छन ?
राजा:- छैन भन्ते ।
भन्ते:- महाराज ! यदी तपाईंले स्वयं र तपाईंको सल्लाहकार ( ब्याक्तीहरुले ) ले नै पुर्बज राजाहरूलाई देखेन छ । के थाहा कि राजाहरु थिए कि थिएनन् ? उनीहरु हुनुको कुनै प्रमाण छैन ।
राजा:- भन्ते ! अहिले पनि यस्ता बस्तुहरु म देख्न सक्छु जसको प्रयोग ती राजाहरूले गरेका थिए ।
भन्ते:- के प्रमाण छ महाराज?
राजा:- राजमुकुट, श्रेत-छत्र, पादुका ( खराउ) चमर, तरवार, दामी पलङ्ग आदि अहिलेसम्म कायमै छन, जसबाट हामी बुझ्न सक्छौ र बिश्वास गर्न सक्छौ ।
भन्ते:- महाराज ! हो, यसरी नै हामी पनि भगवान बुद्धको बारे जान्न सक्छौ र बिश्वास गर्न सक्छौ कि बुद्ध अवस्य हुनुहुन्थ्यो भनेर ।
राजा:- कुनै प्रमाण छ, भन्ते ?
भन्ते:- छ, महाराज ! ती चिजहरु अहिलेसम्म कायमै छन जो उनीहरुले ( बुद्ध ) प्रयोगमा ल्याएका थिए ।
बुद्धद्वारा उपयोग गरिएका बस्तुहरु यी हुन:-
१) चार स्मृतिप्रस्थान ।
२) चार सम्यकप्रधान ।
३) चार ऋद्धिपाद ।
४) पाँच इन्द्रीयहरु ।
५) पाँच बल ।
६) सात बोध्यङग र
७) आर्य आस्टांगिक मार्ग ।
यस्ता बस्तुहरु देखेपछि जोसुकैले बुझ्न सक्छ कि भगवान बुद्ध अबस्य हुनुहुन्थ्यो भनेर ।
राजा:- साधु, साधु साधु ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...