‘प्रेमगीत ३’ को गीत बनिन् करुणा श्रेष्ठ

काठमाडौं । आशुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्र ‘प्रेम गीत-३’ का लागि नायिकाको छनौट अन्तिम चरणमा पुगेको छ ।
निर्माण टिमले आह्वान गरेको अडिसनमा सहभागी भएका दुई हजार ७१४ युवती मध्ये उत्कृष्ट २५ को अन्तिम फाइनल हुने तयारीमा रहेको । उत्कृष्ट २५ हरुले अडिसनमा प्रस्तुत गरिएको पर्फमेन्सको भिडियो युटटु्यवमा अफलोड गरिएको छ ।
आशुसेन फिल्मस्को युट्युव च्यानलमा अफलोड गरिएका भिडियोहरु मध्ये करुणा श्रेष्ठले अडिसनमा गरेको अभिनयलाई उत्कृष्ट अभिनयका रुपमा लिइएको छ । युट्युवमा भिडियो अफलोड भएको केही मिनेटमा नै हजारौले भिडियो हेरेका छन् भने उत्कृष्ट अभिनय भन्दै कमेन्ट गरेका छन् । करुणासँगै अन्य २५ युवती गीत बन्नको लागि प्रतिस्पर्धामा छन् ।
हेर्नुहोस् भिडियो
बलिउड अभिनेत्री ज्याकलिनलाई २ सय करोडको जमानत
दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ। सोमबार पटियाला...