यस्ता काम राति महिलाहरूले गरे घरमा लक्ष्मीको बास – Janata Live
  • Sunday, February 5, 2023

यस्ता काम राति महिलाहरूले गरे घरमा लक्ष्मीको बास

  • जनता लाइभ
  • असार ०४, २०७६

यस्ता काम राति महिलाहरूले गरे घरमा लक्ष्मीको बास

समुन्द्रशास्त्रमा मानिसको आँखा, कान, ओठ, आदिलाई हेरेर धेरै कुरा पत्ता लगाइन्छ । यसका साथै समुन्द्रशास्त्रमा मानिसको शरीरमा भएको चिन्हको समेत छुट्टै महत्व छ ।समुन्द्रशास्त्रमा महिलाहरुमा भएको चिन्हको बारेमा समेत कयौँ कुराहरु बताइएको छ, केहि यसप्रकार छन्:-

समुन्द्रशास्त्र अनुसार जुन महिलाको हात लामो हुन्छ त्यस्ता महिलाहरुलाई भाग्यमानी मानिन्छ । यस्ता महिलाहरुले सौभाग्य र समृद्धि प्राप्त गर्छन् । जुन घरमा यस्ता महिलाहरुको बास हुन्छ त्यहाँ खुसियाली छाउने गर्छ ।जुन महिलाको खुट्टा लामो हुन्छ त्यस्ता महिलालाई देवी लक्ष्मीको समान शुभ मानिन्छ । यस्ता महिलालाई घरकी लक्ष्मी समान मानिन्छ ।

टाउको ठूलो भएका महिलाहरुलाई भाग्यशाली मानिन्छ । जुन महिलाको कान लामो हुन्छ त्यस्ता महिलालाई पनि भाग्यमानी र सौभाग्यशाली मानिन्छ ।समुन्द्रशास्त्रमा भनिएको छ कि यदि महिलाको निधारमा कोठी छ भने उनलाई धेरै नै भाग्यमानी मानिन्छ ।

समुन्द्रशास्त्र अनुसार जुन महिलाको नाइटो गहिरो हुन्छ त्यस्ता महिलालाई उनको परिवारको लागि धेरै नै भाग्यशाली मानिन्छ । यस्ता महिलाहरुलाई कहिले पनि पैसाको कमी हुँदैन । यिनीहरु जहाँ बसे पनि सधैँ खुसी रहन्छन् ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...