धरहरा निर्माणमा फेरि विवाद : प्राधिकरण बाटो बन्द गर्ने, स्थानीयले बारिएका जस्ता निकालेर फाल्ने – Janata Live
  • Saturday, February 4, 2023

धरहरा निर्माणमा फेरि विवाद : प्राधिकरण बाटो बन्द गर्ने, स्थानीयले बारिएका जस्ता निकालेर फाल्ने

  • जनता लाइभ
  • असार ०२, २०७६

धरहरा निर्माणमा फेरि विवाद : प्राधिकरण बाटो बन्द गर्ने, स्थानीयले बारिएका जस्ता निकालेर फाल्ने

काठमाडौं । धरहरा निर्माणमा फेरि विवाद देखिएको छ । धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् ।

व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्‍न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए । ‘उनीहरूले कामै रोकेको त होइन । तर, काम गर्न बाधा भयो । निर्माणस्थलमा काम गर्न ठूला मेसिन चलाउनुपर्छ । सामान ल्याउनका लागि ट्रकको आवतजावत पनि उत्तिकै हुन्छ ।

मानिस हिँड्दा काम गर्न अप्ठ्यारो हुन्छ । दुर्घटना पनि निम्तन सक्छ भन्ने चेतावनी ठेकेदारले दिएका छन् ।’ मानन्धरले भने, ‘वैकल्पिक बाटोको लागि पनि हुलाकले मानेको छैन ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

भाइटीकाको साइत कुन देशमा कतिबजे ?

काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...