धरहरा निर्माणमा फेरि विवाद : प्राधिकरण बाटो बन्द गर्ने, स्थानीयले बारिएका जस्ता निकालेर फाल्ने

काठमाडौं । धरहरा निर्माणमा फेरि विवाद देखिएको छ । धरहरापछाडिका व्यवसायीले पसल जस्ताले छेकिँदा व्यापार घटेको र आवातजावतमा समस्या भएको भन्दै विवाद झिकेका हुन् ।
व्यवसायीले बारेको जस्ता हटाएर धरहरा निर्माणस्थलबाटै हिँड्न थालेपछि काम गर्न असहज भएको धरहरा पुनर्निर्माण विज्ञ समितिका सदस्य राजुमान मानन्धरले बताए । ‘उनीहरूले कामै रोकेको त होइन । तर, काम गर्न बाधा भयो । निर्माणस्थलमा काम गर्न ठूला मेसिन चलाउनुपर्छ । सामान ल्याउनका लागि ट्रकको आवतजावत पनि उत्तिकै हुन्छ ।
मानिस हिँड्दा काम गर्न अप्ठ्यारो हुन्छ । दुर्घटना पनि निम्तन सक्छ भन्ने चेतावनी ठेकेदारले दिएका छन् ।’ मानन्धरले भने, ‘वैकल्पिक बाटोको लागि पनि हुलाकले मानेको छैन ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
भाइटीकाको साइत कुन देशमा कतिबजे ?
काठमाडौं– यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा जुरेको छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले यस वर्षको...