बागमतीको मुआब्जा : सरकार र स्थानीयको विवाद

काठमाडौं । बागमती नदी किनारा आसपासको जग्गाको मुआब्जालाई लिएर पछिल्लो समय बढ्दै गइरहेको विवाद समाधानका लागि सरकारलाई हम्मे परिरहेको छ ।
नदी किनारामा पर्ने जग्गाको क्षतिपूर्ति उपलब्ध गराउन कानुनी व्यवस्था छैन । मुआब्जा दिन नमिल्ने सरकारी पक्षको दाबी र जबर्जस्ती सेना लगाउर नदीको बहाव परिबर्तन गरेकाले मुआब्जा पाउनैपर्ने स्थानीयको मागका कारण २ पक्षबीच विवाद देखिएको हो ।
अहिले बागमती सभ्यताका एकीकृत विकास समितिले आयोजना सञ्चालन गर्दा नदी बगेको क्षेर यसको मुआब्जाको विषयमा विवाद मिलाउन सरकारलाई सकस परेको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।
जापानी चट्टानमा नेपालीले बनाए बुद्ध मूर्ति
कुमामोतोको चट्टानी पहरामा ६० फिटको बुद्ध मूर्ति निर्माणमा मञ्जुल मितेरीको समूह, चिनियाँ शैलीको सिको गर्दै जापानी काठमाडौँ — उनका हातहरू...
खुट्टा गन्हाउँछ ? मोजाभित्र कागती हालेर सुत्नुहोस्
गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ ।...