लोकसेवामा १ लाख २२ हजार आवेदन – Janata Live
  • Wednesday, February 8, 2023

लोकसेवामा १ लाख २२ हजार आवेदन

  • पत्रपत्रिका
  • जेठ ३२, २०७६

लोकसेवामा १ लाख २२ हजार आवेदन

काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा १ लाख २० हजारको आवेदन परेको छ । आयोगका अनुसार शुक्रबार सम्ममा १ लाख २१ हजार ७४८ जनाको आवेदन परेको हो ।

आयोगका अनुसार खुलातर्फ १ लाख २० हजार ३५७ महिलामा ३० हजार १४६, जनजातितर्फ १४ हजार ११६, मधेसीतर्फ ६ हजार ९२७, दलितमा ८ सय ६७, अपांगमा ५६ र पिछडिएका क्षेत्रतर्फ ३८ जनाको आवेदन दर्ता भएको छ । आवेदन वापत २ करोड १९ लाख ८४ हजार ६ सय राजस्व संकलन भईसकेको आयोगले जानकारी दिएको छ ।

संसद्को राज्यव्यवस्था तथा सुशासन समितिले लोकसेवा आयोगले आह्वान गरेको भर्ना रद्द गर्न दिएको निर्देशनपछि अन्यौलताको स्थितिमा समेत आवेदन आउने क्रम रोकिएको छैन । विहिवार सम्म अनुसार १ लाख ५ हजारको हाराहारीमा आवेदन परेको थियो । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...