पूजा कोठमा राख्नुहोस् यी चीज, आउने छ सकारात्मक सोच – Janata Live
  • Friday, February 3, 2023

पूजा कोठमा राख्नुहोस् यी चीज, आउने छ सकारात्मक सोच

  • एजेन्सी
  • जेठ २९, २०७६

पूजा कोठमा राख्नुहोस् यी चीज, आउने छ सकारात्मक सोच

कुनै पनि धार्मीक कार्यका दौरानमा शंखको बजाउनु हिन्दु धर्मको एक महत्वपूर्ण विशेषता मानिन्छ। यो धार्मीक विधिको पुजा पाठ, तथा रिती रिवाजका क्रममा अप्नाउनु महत्वपूर्ण मानिन्छ। पूजामा शंख बजाउनु तथा यसको प्रयोगका फाइदाका बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ:

धार्मीक मान्यताका अनुसार पुजा आरम्भ गर्नुभन्दा पहिले ३ पटक शंख बजाउदा वातावरणमा भएको सबै किसिमको अशुद्ध हट्ने तथा नकारात्मक उर्जा नष्ट हुने गर्नछ । २. कुनै पनि पूजा आरती बिना पुरा नहुने विश्वास गरिन्छ। त्यस्तै आरतीको अन्तिममा पनि शंख बजाउनु पर्दछ ।

पूजा स्थलमा विभिन्न देवी देवता तथा प्राकृतिक शक्तिको उर्जा प्रवाह आफूलाई प्राप्त होस् वा सत तत्वको प्रधानता स्थापनाहोस् भन्ने उद्देश्यले यस्तो काम गर्ने विश्वास छ।

शंख बजाउने समय व्यक्तिको मुख माथि तर भगवानको सामुन्ने हुनु पर्दछ । ४. घरमा शंख राख्दा भगवान विष्णु र लक्ष्मीको कृपा प्राप्त हुने विश्वास गरिन्छ। ५. शंखको जलले शिव, लक्ष्मी आदी भगवान्को अभिषेश गर्नुपर्दछ। यसो गर्दा भगवानको कृपा प्राप्त हुने धार्मीक विश्वास छ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...