मंगलबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख, शान्ति संबृद्धी प्राप्त हुने

मंगलबारको दिनमा यस्ता क्रियाकलाप गरी शुभ बिहानीको सुरुवात गर्नाले मनोकांक्ष प्राप्त हुनुको साथै शुख,शान्ति संबृद्धी पाईने…
मंगलबार आजका दिन दिनलाई सुख,शान्ति एव मनोकामना पुरा गर्न गणेश जीको पूजा आजा यसरी गर्नुहोस्
यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुनेकाम तल उल्लेख छ । सोमबार, बुधबार रशुक्रबारलाई सोम्यबारको श्रेणीमा राखिएको छभने आइतबार र बिहीबारलाई कडाबारकोश्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबारक्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् ।
मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमायसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँगसम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुनेरातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।
कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्ततथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रहमानिएको छ । मंगलको रातो रंग मृत्यु वा रगतसँग हुन्छ ।
धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्नकाम बर्जित गरिएको छ । यी काम मंगलबार गर्दा तपाइँको जीवनमा समस्या बढ्न सक्छन् । के हुन्त मंगलबारको दिन गर्न नहुने कामहरुः
मंगलबारको दिन गर्न नहुने ५ काम
मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तैखराव मानिन्छ । यसले सन्तानमा नकारात्मकप्रभाव पर्ने हुन्छ ।१– ,२– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दामानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।
मंगलबारको दिन माछा खाँदा तपाइँलाईआर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासुपनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षयहुन्छ ।३, ४– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतराहुन्छ । ५– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँकोक्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...