इँटाले हानेर श्रीमतीको हत्या – Janata Live
  • Friday, February 3, 2023

इँटाले हानेर श्रीमतीको हत्या

  • जनता लाइभ
  • जेठ २७, २०७६

इँटाले हानेर श्रीमतीको हत्या

कपिलवस्तु । कपिलबस्तुमा एक जनाले आफनै श्रीमतीलाई इँटा हानेर हत्या गरेका छन् । जिल्लाको वाणगंगा नगरपालिका–१ वुङ्चीकी ३९ वर्षीया गीता चौधरीलाई उनकै श्रीमान अगमान चौधरीले इँटा प्रहार गर्दा मृत्यु भएको हो ।

मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजे घर आएका अगमानलाई गीताले सामान्य गाली टाउकोमा इँटाले प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । इँटाले हानेपछि गीता ढलेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारीलगत्तै घटनास्थलमा प्रहरी आई घाइतेलाई बुटवलस्थित प्रादेशिक अस्पताल लगेर उपचार गरे पनि गीतको आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न अममानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार पाण्डेले जानकारी दिए।

कपिलवस्तुमा चार महिनाको अवधिमा तीन महिलाको हत्या भएको छ। गत फागुनदेखि जेठसम्म तीन महिलाको हत्या भएको हो। उक्त तीनवटै हत्यामा श्रीमान् संलग्न रहेको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...