एकातिर बन्दै, अर्कोतिर भत्किँदै – Janata Live
  • Thursday, October 21, 2021

एकातिर बन्दै, अर्कोतिर भत्किँदै

  • पत्रपत्रिका
  • जेठ २७, २०७६

एकातिर बन्दै, अर्कोतिर भत्किँदै

जनकपुर । निर्माण नसकिँदै जनकपुर–जलेश्वर–भिठ्ठामोड सडकखण्ड भासिन थालेको छ। संसदीय अनुगमन समितिले सडक गुणस्तरहीन रहेको ठहर गरेको छ । सडकमा ठूलो भ्रष्टाचार भएको अनुगमन समितको निष्कर्ष छ । नेपाल–भारत जोड्ने व्यापारिक तथा धार्मिक सडकको आधारशिला नै कमजोर रहेको संसदीय समितिको बुझाइ छ ।

संघीय संसद् अन्तर्गतको विकास तथा प्रविधि समितिले सडक अनुगमन गर्न गठन गरेको उपसमितिकी संयोजक इन्दु शर्माले भनिन्, ‘नजिकै गहिरो खाल्टो खनेर हालिएको माटो वर्षाले बगाउँदा सडक भासिन थालेको छ ।’

तीन दिन लगाएर गरिएको स्थलगत अनुगमनपछि उनले भनिन ।, ‘बाहिरबाट माटो ल्याएर सडकमा हाल्नुपर्ने थियो । तर, त्यसो गरिएन । यही अवस्थाले वर्षामा सडक भासिएर बेकामे हुन्छ ।’

सडक नजिकै खनिएको गहिरो खाल्टोमा बालबालिका डुब्ने खतरा उत्तिकै रहेको भन्दै उनले चिन्ता व्यक्त गरिन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Loading...
Loading...
Loading...

बाढी पहिरोबाट ८७ को मृत्यु, २८ बेपत्ता

काठमाडौं– बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन्...

बाढी र पहिरोबाट ११ वर्षमा २१ सयको मृत्यु

काठमाडौं– ०६८ देखि ०७८ कात्तिक ३ सम्म बाढी र पहिरोका कारण मात्रै मुलुकभर दुई हजार एक सय ३२ जनाले ज्यान...

यसरी बन्यो बैंक लुट्ने योजना

मोरङ– व्यवसायी श्याम मुखियाले करिब ५ वर्ष अगाडि १० लाख रुपैयाँ ऋण लिएर विराटनगर–६ मा गार्मेन्टको कारोबार सुरु गरे । तर,...

देशभर भारी वर्षाको सम्भावना, होशियारी अपनाउन आग्रह

काठमाडौं– आज (आइतबार) बिहान प्रदेश–१, प्रदेश–२ र वागमती प्रदेशमा सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

८०४ ले जिते कोरोना, ४५५ नयाँ थपिए, आठको मृत्यु

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६,२१४ जनाकाे परीक्षण गर्दा पीसीआर विधिबाट...

नक्कली नोटको कारोबार : दुई जना पक्राउ परेपछि थप पाँच जना समातिए

धनकुट्टा– जिल्ला प्रहरी कार्यालय धनकुटाले नक्कली नोटको कारोबारमा संलग्न सात जनाको समूहलाई पक्राउ गरेको छ । असोज ११ गते धनकुटाकै...

दशैंको मासु भाग लगाउने क्रममा विवाद, चिर्पटले हानेर युवकको हत्या

सिन्धुली– दशैंको मासु भाग लगाउने क्रममा भएको विवादको क्रममा एक युवकको हत्या भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–११ छतिवन बस्ने...

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

काठमाडौं– आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्...