पेट्रोलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य घटाएको हो ।
निगमले पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको उपनिर्देशक विनिमणी उपाध्यायले जानकारी दिए । उनका अनुसार अवदेखि
काठमाडौंको (थानकोट डिपोको १५ कि.मि. परिसर सम्म) पेट्रोलको नयाँ खुद्रा विक्री मूल्य ११० रुपैयाँ हुने छ।
खाना पकाउने ग्यास,डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ।
पिपुल्स हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं– पिपुल्स हाइड्रोपावरको आइपिओ बुधबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा कुल ५ लाख १५ हजार...
इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने समय थप
काठमाडौं– इस्टर्न हाइड्रोपावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा...
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकोको छ । जस अनुसार आज अमेरिकी एक...
इष्टर्न हाइड्रोपावरको आईपीओ खुल्यो, आजदेखि आवेदन दिन सकिने
इष्टर्न हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गरेपश्चात...
घट्यो सुनचाँदीको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले...
कतिमा हुँदैछ आज सुन–चाँदीको कारोबार ?
काठमाडौं– नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहेको छ । बुधबार प्रतितोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएको...