कस्तो अचम्म ! छोरा जोगाउन ४ वर्षदेखि हातखुट्टा बाधेर भैँसीको गोठमा, त्यहि खाने त्यहि मुत्ने [भिडियो] – Janata Live
  • Friday, February 3, 2023

कस्तो अचम्म ! छोरा जोगाउन ४ वर्षदेखि हातखुट्टा बाधेर भैँसीको गोठमा, त्यहि खाने त्यहि मुत्ने [भिडियो]

  • जनता लाइभ
  • जेठ २१, २०७६

कस्तो अचम्म ! छोरा जोगाउन ४ वर्षदेखि हातखुट्टा बाधेर भैँसीको गोठमा, त्यहि खाने त्यहि मुत्ने [भिडियो]

पाल्पाको निस्ते गाउपालिका-१ डमरा का हिमाल बंशी ठकुरी उनलाई पशु जस्तै बाधेर गोठमा राखिएको छ ।

केही समय भारत बसेर आयका उनी उछृन्खल ब्याबहार देखाउँने, घर, गोठ जलाउने, गाउँलेलाई लखेट्ने गर्न थालेपछी उनलाई बाधेर राखिएको उनका बुबाले बताउँछन् ।

हुनत मानवलाई यसरी बानेर राख्नै पाईदैन तर उनका बुबा छोराको माया लाग्छ त्यसैले ज्यान जोगाउँन यस्तो गरेको बताउछन्। उनले धामी झाक्री, हस्पीटल तिर पनि लगेको तर उपचार नभएको बताउछन् ।

अचम्मको कुरा त यो छ कि उनलाई गोठमा राखिएको छ । उनी त्याही खान्छन त्यही दिशा पिसाब गर्छन् । उनको वरिपरि कोहि रहदैनन् । नजिकै एउटा भैंसी छ, अनि बाख्राहरु, केही पर गोरु छन् । तर उनी एक्लो छन् । भारतबाट आउँदानै अलिअली समस्या देखापरिसकेको थियो । पछि झनै बढी हुँदै गयो ।

भिडियो हेर्नुहोस्

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...