टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ३ जना बेपत्ता – Janata Live
  • Wednesday, February 8, 2023

टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ३ जना बेपत्ता

  • जेठ २१, २०७६

टाटासुमो दुर्घटना ३ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं । रसुवामा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने तीन जना बेपत्ता भएका छन् ।

सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा रसुवाको आमाछोदिम्मो–४ का ३२ वर्षीय नोर्बु लातमाङ ३२, सोही ठाँउ बस्ने साइँली घले र मेन्दु घले रहेको प्रहरीले जनाएको छ । त्यस्तै पासाङदे घले, कामी याङ्जेन तामाङ र प्रलेतङ घले बेपत्ता भएको भण्डारीको भनाइ छ । दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको उपचार ग्रिनसिटी अस्पतालमा भइरहेको छ।

अन्य तीन जनाको उपचार न्यूरो अस्पताल बाँसबारीमा भइरहेको प्रहरीले जनाएको छ।

Loading...
Loading...
Loading...

सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता

काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...

प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी

मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...

विजयी सुरुआतसँगै चर्चामा योगेश

गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...

निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था

काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...

जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते

जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...

मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने

काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।

बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत

बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...