असमको जोरहाटबाट भारतीय वायुसेनाको विमान बेपत्ता

काठमाडौं । भारतीय वायुसेनाको एक विमान बेपत्ता भएको छ । वायुसेनाको एएन–३२ विमान असमको जोरहाटबाट बेपत्ता भएको हो ।
विमानमा चालक दलका ८ सदस्य र ५ यात्रु गरी १३ जना सवार थिए ।
बेपत्ता विमानको खोजीका लागि सुखोई–३० र सी–१३० विमान परिचालित भएका छन् । सेनाको एयरबेसबाट उडान भरी अरुणाचल प्रदेशको मेंचुका एयर फिल्डतर्फ गएको विमान बेपत्ता भएको हो ।
विमानको अन्तिम सम्पर्क दिउँसो सवा १ बजे भएको थियो ।
गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए सी जिनपिङ
बाली– चीनका राष्ट्रपति सी जिनपिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप लगाएको छन् । जी २० शिखर...
अवैध औषधि प्रयोग गर्दा यमनमा १० बालबालिकाको मृत्यु
यमन– यमनको राजधानी सानाको एक सार्वजनिक अस्पतालमा तस्करी गरिएको औषधि प्रयोग गरी उपचार गरिँदा ल्युकेमिया भएका दश बालबालिकाको मृत्यु भएको...
राष्ट्रसंघमा युक्रेनको पक्षमा नेपालको मतदान
काठमाडौं– संयुक्त राष्ट्रसंघको साधारण सभामा १४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पासविक आक्रमणको निन्दा र भर्त्सना ना गर्दै...