यी आठ झुटा कुरा यस्तो छ सत्य – Janata Live
  • Sunday, February 5, 2023

यी आठ झुटा कुरा यस्तो छ सत्य

  • एजेन्सी
  • जेठ २०, २०७६

यी आठ झुटा कुरा यस्तो छ सत्य

मानव शरीरका विषयमा हामीहरूले अनेक किसिमका भ्रम पालिरहेका हुन्छौं । यहाँ हामी त्यस्ता आठवटा भ्रमका बारेमा कुरा गर्नेछौं ।

दिमागको उपयोगस् जुन काम गरिरहेका हुन्छन् त्यस काममा दिमागको १० प्रतिशत भाग मात्र उपयोग हुन्छ । तर दिमागको ९० प्रतिशत भागले कामै गर्दैन भन्नु गलत हो ।

औंला पड्काउँदा गाँठो पर्नेस्औंला पड्काउनुसँग गाँठो पर्ने कुराको कुनै साइनो छैन । पड्काउँदा आउने आवाजले अरूलाई झर्को लगाउन चाहिँ सक्छ ।

गर्मीको धेरै भाग टाउकोबाट निस्कन्छस्आधुनिक वैज्ञानिकहरूले शरीरको सात प्रतिशत गर्मी मात्र टाउकोबाट निस्कने कुरा प्रमाणित गरेका छन् ।

इन्द्रिय संख्यास् आधुनिक विज्ञानले हाम्रो ३३ भन्दा बढी इन्द्रिय भएको प्रमाणित गर्छ ।

चकलेट खाँदा डण्डीफोर आउनेस्सुगर र फ्याट बढी हुने खानेकुरा खाँदा छाला तैलीय हुन्छ र डण्डीफोर आउँछ । तर चकलेट खाएर डण्डीफोर हुन्छ भन्ने कुरा सही होइन ।

मृत्युपछि बढ्छन् कपाल र नङस् मृत्युपछि छाला खुम्चिन थाल्छ जसले गर्दा नङ ठूलो भएको जस्तो देखिन्छ ।

गाजर खाएर आँखा तेजिलो हुन्छस् गाजरले आँखाको रक्षा गर्ने कुरा साँचो हो तर यसले आँखाको प्रकाशलाई कुनै फरक पार्दैन । गाजरमा ठूलो मात्रामा बीटा–क्यारोटिन पाइन्छ जसले रेटिनोललाई भिटामिन एमा परिवर्तन गरिदिन्छ ।

चुइंगम पचाउन सात वर्ष लाग्छस्चुइंगम कहिलेकाहीँ झुक्किएर निलिन्छ कहिलेकाहीँ । तर यसलाई पचाउन सात वर्ष लाग्ने कुरा झुटो हो । -एजेन्सी

Loading...
Loading...
Loading...

तौल बढ्न नदिन के खाने, कसरी खाने?

काठमाडाैं- खाना घटाएर वजन घटाउने खोज्छन् धेरैले। तर, यो गलत तरिका हो। किनभने यसो गर्दा शरीरका लागि चाहिने न्युनतम तत्वको...

किन चिलाउँछ हत्केला, कसरी बच्ने?

काठमाडौं- हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो। यो सबै भन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो। त्यसैले हत्केला चिलायो...

अमृत तुल्य ज्वानोले यस्ता रोगबाट छुटकरा मिल्छ, ज्वानोका चमत्कारी ९ फाइदा

मौसम परिवर्तनको बेला हुने संक्रमणले मानिसहरू अनेक खालका मौसमी रोगबाट पीडित छन् । यस्तोमा राम्रोसँग तरकारीमा ज्वानोको प्रयोग गर्ने हो...

विस्तारामा पिसाब फेर्ने समस्या छ ? यसाे गर्नुहाेस्

नेपालमा यो समस्या धेरै घरहरूमा देख्न र सुन्न सक्नु हुन्छ । बच्चा बच्चीहरूमा देखिने यो समस्याले एकातर्फ परिवार र आफन्तलाई...

विहान उठ्नु अघि अनिवार्य गर्नुस् यी ३ काम

जीवनमा सफलता र प्रगतिका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो चिन्तन र मनन । चिन्तनको अर्थ समस्याका विषयमा सोंचेर बस्नु भन्ने...

शरीरमा भिटामिन डीको कमी भएको ५ संकेत

अन्य पोषण तत्व झै शरीरमा भिटामिन डीको पर्याप्ता हुन जरुरी हुन्छ। सूर्यको प्रकाश भिटामिन डीको सबैभन्दा ठूलो स्रोत हो। शरिरको...

कुन अवस्थामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ?

परिचय विकासोन्मुख देशहरुमा स्तन क्यान्सर एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखिएको छ। स्तनमा भएका कोष कोषिकाहरुमा असामान्य परिवर्तन भई तिनीहरूको...

कफी पिउँदा रोग हैन, मुटु जोगाउँछ

न्युयोर्क- कफी पिउँदा मुटु रोग लाग्नुको सट्टा जोगाउन सकिने एउटा अध्ययनले देखाएको छ । कफीको प्रयोगलाई लिएर केही चिकित्सक र...