च्याम्पियन्स लिगको फाइनल चलिरहँदा पोर्न साइटकी महिला लुगा खोलेर मैदानमा दौडिएपछि (भिडियो) – Janata Live
  • Friday, February 3, 2023

च्याम्पियन्स लिगको फाइनल चलिरहँदा पोर्न साइटकी महिला लुगा खोलेर मैदानमा दौडिएपछि (भिडियो)

  • जेठ २०, २०७६

च्याम्पियन्स लिगको फाइनल चलिरहँदा पोर्न साइटकी महिला लुगा खोलेर मैदानमा दौडिएपछि (भिडियो)

काठमाडौं । आइतबार बिहान स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो ।

करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक महिला दर्शकको भीडबाड दौडँदै मैदानमा प्रवेश गरिन उनी आफ्ना लुगा फालेर मैदानको बीचतिर दौडिइन् ।
सुरक्षार्थ खटिएका व्यक्ति उनको पछिपछि दौडिएर गए । उनलाई समातेर बाहिर ल्याए ।

एकैछिन रोकिएको खेल पुनः सुचारु भयो । ती महिला को हुन् रु किन उनले त्यसो गरिन ? अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएका खबरअनुसार उनले एक पोर्न वेब साइटको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् ।

च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई
किन्सी वलान्स्की नामकी ती महिला Vitaly Uncensored नामको पोर्न वेब साइटकी सञ्चालक हुन् । उनले यही च्यानलको प्रचारका लागि यस्तो हर्कत गरेकी थिइन् । दी सनकाअनुसार किन्सी वलान्स्की चर्चित प्रान्क युट्युब च्यालनकी सञ्चालक भिटाली दोरोभस्कीकी साथी हुन् ।

उनीहरू युट्युब च्यानलकासाथै त्यस पोर्न साइटका पार्टनर हुन् । भिटाली दोरोभस्कीले २०१४ को विश्वकप फाइलनमा यस्तै हर्कत गरेकी थिइन् । त्यसपछि उनलाई खेल हेर्नका लागि प्रतिबन्ध गरिएको थियो ।

हेर्नुस् भिडियो भिडियो

Loading...
Loading...
Loading...

कतार विश्वकपको उद्घाटन खेल हार्ने पहिलो आयोजक

फिफा विश्वकप कतार २०२२ अन्तर्गत उद्घाटन खेलमा इक्वेडर विजयी भएको छ । अल बेयत रंगशालामा आयोजक कतार २-० ले पराजित...

सन्दीप लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै

काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौं लगिँदैछ। नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा असोज २०...

सन्दीपलाई बलात्कारको अभियोग लगाउनेसँग दुईवटा जन्मदर्ता भएको वकिलको दाबी!

काठमाडौं– जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई सात दिन म्याद थप गरेर अनुसन्धान गर्ने भएको छ।...