अष्ट्रेलियामा नायिका वर्षाले देखाइन् आफ्नो जात्रा, पहिरनले पायो चर्चा, तस्वीरमा हेर्नुहोस् – Janata Live
  • Friday, June 25, 2021

अष्ट्रेलियामा नायिका वर्षाले देखाइन् आफ्नो जात्रा, पहिरनले पायो चर्चा, तस्वीरमा हेर्नुहोस्

  • जनता लाइभ
  • जेठ १९, २०७६

अष्ट्रेलियामा नायिका वर्षाले देखाइन् आफ्नो जात्रा, पहिरनले पायो चर्चा, तस्वीरमा हेर्नुहोस्

काठमाडौं । चलचित्र जात्रे जाजेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ ।

अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शन भइरहेको छ ।

चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् ।

चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन् ।

शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो । ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

Loading...
Loading...
Loading...

अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार, अस्पताल भन्छ– प्रतिक्रिया जनाउन थालिन्

नर्भिकका उपचाररत मोडल तथा तथा अभिनेत्री निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि उनको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार...

खानपानमा सुधार : सेक्समा आनन्द नै आनन्द

दाम्पत्य जिवनको साझेदारहरू प्रेम र हेरचाहको सम्बन्धको सेक्सको धेरै महत्वपूर्ण भुमिका हुन्छ । यसले सम्बन्धलाई बलियो बनाउँछ । सेक्स गरे...

सोनमको मुखै बैरी: ऐश्वर्यालाई आन्टी, रणवीरलाई नालायक

अभिनेत्री सोनम कपुरले सन् २००७ मा रिलिज फिल्म ‘साँवरिया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। ३५ किलो वजन घटाएर उनले बलिउडमा...

‘एक्वामेन’ सिक्वेलमा एम्बरको पारिश्रमिक १० मिलियन डलर

लसएञ्जल्स(बलिउड लाइफ)– फिल्म ‘पाइरेट्स अफ द केरेबियन’ स्टार जोनी डेपको श्रीमति एम्बर हर्डसँग भएको विवादको सबै असर जोनीलाई नै परेको...

गौतम बुद्धको जीवनीः १३ तस्वीरमा हेर्नुहोस्

'फास्टिङ' देखि स्वर्गबाट ओर्लेकोसम्म लुम्बिनी – शान्तिका अग्रदूत भगवान सिद्धार्थ गौतम बुद्ध वैशाख पूणिर्मामा जन्मिए । वैशाख पूणिर्मामै बुद्धत्व (ज्ञान)...

एउटा किसको कारण यसरी बनेकी थिइन काइँली सबै भन्दा कान्छी सेल्फमेड अर्बपती

अमेरिकि मोडेल काइली जेनर दुनियाँ भरी प्रसिद्ध छिन । उनी सबै भन्दा कान्छी सेल्फ मेड बिलिनियर हुन । उनले हालै...

चर्चित मोडल निशाको उपचार अभावमा त्यस्तो जीवन यस्तो भयो !

काठमाडौं – नेपाली कला क्षेत्रमा जम्दै गरेको एउटा नाम हो निशा घिमिरे । कुनै बेला चमकधमक रहेको उनको जिन्दगी अहिले...

उपचारपछि मोडल निशाको अनुहारमा देखियाे चमक

नर्भिक अस्पतालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन मरणको दोसाधमा रहेकी उनको अस्पतालको बेडबाट...