गुप्ताङ्ग ठूलो छ, भन्ने पुरुषलाई किशोरी गायिकाको अनौठो जवाफ – Janata Live
  • Friday, February 3, 2023

गुप्ताङ्ग ठूलो छ, भन्ने पुरुषलाई किशोरी गायिकाको अनौठो जवाफ

  • एजेन्सी
  • जेठ १८, २०७६

गुप्ताङ्ग ठूलो छ, भन्ने पुरुषलाई किशोरी गायिकाको अनौठो जवाफ

१७ वर्षकी एक चर्चित गायिकाले आङ्खनो खुट्टामा घुँडासम्मै कण्डम लगाएर पुरुषहरूलाई चोटिलो जवाफ दिएको समाचार अहिले पश्चिमा मिडियाहरूमा खुबै चर्चित बनिरहेको छ । स्विडेनकी किशोरी पप गायिका जारा लार्सनले ठूलो लिङ्ग भएको भन्दै घमण्ड गर्ने पुरुषहरूका नाममा आफ्नो खुट्टालाई कण्डमभित्र घुसारेको तस्वीर इन्स्टाग्राममा अपलोड गरेपछि त्यो भाइरल बनेको छ ।

आफ्नो लिङ्ग निकै ठूलो भएको र सोही कारण आफूलाई अस्थायी साधन कण्डमको आकार सानो भएर प्रयोगविहीन भएको दाबी पुरुषहरूलाई व्यङ्ग्य गर्दै उनले यस्तो गरेकी हुन् । आफ्नो त्यति ठूलो खुट्टालाई समेत मिल्ने आकारका कण्डम हुँदाहुँदै कतिपय पुरुषहरूले आफ्नो लिङ्ग कण्डमका लागि ठूलो भएको तुजुक देखाएको सायद उनलाई मन परेनछ । त्यसैले उनले इन्स्टाग्राममा कण्डम बेरिएको आफ्नो खुट्टाको तस्वीर अपलोड गर्दै लेखेकी छिन्, ‘कण्डमका लागि मेरो गुप्ताङ्ग निकै ठूलो छ भन्ने सबै पुरुषहरूका लागि, आसन ग्रहण गर ।’ ‘मेरो खुट्टा भन्दा ठूलो तिमीहरूको गुप्ताङ्ग त छैन होला नि ?’ भन्ने उनको आसय हो ।

तन्नेरीलाई चुनौती दिने गरी किशोरी गायिकाले यस्तो तस्वीर र सन्देश सोसल साइटमा राखेपछि त्यसलाई तत्कालै धेरै मानिसले हेरे, दशौं हजारले लाइक समेत गरिसकेका छन् । गायिकाको यो हर्कतलाई स्विडेन, नर्वे तथा डेनमार्कका मिडियाहरूले तत्कालै प्रकाशन तथा प्रशारण गरे । धेरै मिडियाहरूले गायिकाको यस्तो सन्देश गैरजिम्मेवार पुरुष पार्टनरहरूलाई पाठ भएको टिप्पणी गरे भने कतिपय पत्रिकाहरूले ती गायिकालाई महिलावादी आइकनको बिल्ला भिराएका डेली स्टारले उल्लेख गरेको छ । आफ्नो तस्वीर र पोस्टले यति धेरै चर्चा पाएकोमा जारा आफै अचम्मित छिन् । आफूले केवल रमाइलो जोकको रूपमा इन्स्टाग्राममा तस्वीर र भनाइ पोस्ट गरेको तर पत्रिकाहरूले आफूलाई अति महिलावादी जिनियस भनेर लेखिरहेको उनले बताइन् । आफू अति महिलावादी नरहेको उनको स्पष्टीकरण छ ।

सन् २००८ मा स्विडेनको टेलिभिजन रियालिटी शो जितेसँगै चर्चामा आएकी जारा पछिल्लो समय निकै चर्चित छिन् । उनका गीति एल्वबहरूले ऐतिहासिक व्यापार गरिरहेका छन् ।

Loading...
Loading...
Loading...

अमेरिकाको टेक्ससमा अचानक भयो माछाको वर्षा

काठमाडौं- यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको...

गर्भ राख्ने औषधि सेवन गर्दा एकैचोटी जन्मिए ७ बच्चा !

काठमाडौं– विश्वमा विरलै हुने घटनाहरु भइरहेका छन् । आज विश्व नै चकित भएको एउटा घटनाको कुरा गरिरहेका छौ । गर्भ...

यी हुन् विश्वकै सबैभन्दा लामो नङ भएकी महिला

काठमाडौँ– अमेरिकी एक महिलाको विश्वकै सबैभन्दा लामो नङको कीर्तिमान बनाएकी छिन् । डायना आर्मस्ट्रङले यस्तो कीर्तिमान बनाएको गिनिज वर्ल्ड रेकर्ड्सले...

विश्वकै विषाक्त माकुरो, जसले पलभरमै लिनसक्छ ज्यान

काठमाडौं- विश्वमा केही यस्ता जीव छन् जसको विषले मानिसको पलभर नै ज्यान जानसक्छ। विषाक्त जीव भन्ने बित्तिकै मानिसको दिमागमा सर्प...

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

काठमाडौं- पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। मनसुन छिटो सुरु भएपनि पर्याप्त वर्षा नभएपछि जनप्रतिनिधिलाई बाँधेर...

परम्परा तोड्दै ब्राजिलियन मोडलले गरे एकैपटक ९ युवतीसँग विवाह

रियो द जेनेरियो- ब्राजिलमा एउटा रोचक घटना सार्वजनिक भएको छ। एक व्यक्तिले आफ्नी जेठी श्रीमतीसहित ९ जना युवतीसँग विवाह गरेका...

मंगल ग्रहमा ७ हजार किलो मानव फोहोर!

काठमाडौं– मानिसजातिले मंगल ग्रहमा पहिलो पटक आँखा राखेपछि, यसले सधैं मानिसको ध्यान खिचेको छ। करिब ५० वर्षअघि मानवले मंगल ग्रहको...

सपनामा अर्कै केटासँग श्रीमती देखेपछि…

काठमाडौं– ब्राजिलका एक ३७ वर्षका पुरुषले आफ्नै श्रीमतीलाई चक्कुले हानेर मार्न खोजेका छन्। सपनामा श्रीमतीलाई अर्कै केटासँग देखेपछि झस्किएर ब्युँझिएका...