धरानको बुडा सुब्बा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ। – Janata Live
  • Friday, February 3, 2023

धरानको बुडा सुब्बा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ।

  • जनता लाइभ
  • जेठ १८, २०७६

धरानको बुडा सुब्बा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर राशिफल पढ्नुहोस्, तपाईंको दिन सिद्ध रहनेछ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : सामाजिक कार्यमा सरिक भइएला । आर्थिक लेनदेनमा सजग रहनुहोला । सञ्चित धन खर्च हुने योग छ । स्वास्थ्यमा केही गड्बडी होला । लेनदेनमा विशेष सावधानी अपनाउनुहोला । बोलीको प्रभाव पर्नेछ । नयाँ साथी बन्ने योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । सम्झनलायक यात्रा हुनेछ । शुभ समाचार सुनिएला । पठनपाठनमा उत्साहजनक प्रगति होला ।

मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह) : साथीभाइको सहयोग प्राप्त हुनेछ । अधुरा काम बन्नेछन् । पढाइमा ध्यान जानेछ । साताभरि लेनदेनको कुरामा भने सजक रहनुहोला । प्रेम प्रस्ताव आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) : इष्टमित्रसँग भेटघाट हुनेछ । व्यापार व्यवसायमा प्रगति होला । पढाइप्रति भने खासै ध्यान जाँदैन । साताको अन्त्यमा यात्रा हुने योग छ ।

सिंह (मा, मि, मू, मे, मो, टा, टि, टू, टे) : साता सुखद रहनेछ । प्राविधिक तथा व्यावहारिक ज्ञान सिक्ने अवसर मिल्नेछ । नयाँ ठाउँको भ्रमण गरिएला । अधुरा काम बन्नेछन् । बोलीको प्रभाव पर्नेछ । साताको मध्यतिर शुभ संकेतहरू देखा पर्नेछन् ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) : विद्यार्थीका लागि यो साता उत्तम मानिन्छ । सफलता हात लाग्न सक्छ । व्यापार व्यवसायमा भने खासै उन्नति हुने देखिँदैन । साताको उत्तराद्र्धमा घरायसी मामलाले सताउला । खर्च बढ्ने योग परेको छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) : स्वास्थ्य बिग्रन सक्छ, खानपिनमा सजग रहनुहोला । लामो समयदेखि प्रेम सम्बन्धमा देखिएको समस्या यो साता समाधान हुनेछ । आफन्तको सहयोगमा प्रशस्त आम्दानी होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यू) : निर्णय लिनुअघि सोच–विचार गर्नुहोला । घरायसी समस्याले सताउनेछ । आर्थिक मामलामा फस्नाले राजनीतिमा असर पुग्नेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) : अधुरा काम बन्नेछन् । पढाइमा खासै ध्यान जाँदैन । आर्थिक कारोबार गर्दा सजगता अपनाउनुहोला । नयाँ मित्र बन्ने योग छ । सामाजिक कार्यमा लाग्नाले सबैबाट प्रशंसा कमाइएला ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी) : पारिवारिक सुख प्राप्त होला ।आफन्तको सहयोगमा नयाँ काम सुरु गरिएला । पठनपाठनमा खासै ध्यान जाँदैन । बोलीको प्रभाव पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सू, से, सो, दा): पक्षपातपूर्ण व्यवहारले घरायसी कलह उत्पन्न होला । व्यापार–व्यवसायबाट राम्रो आम्दानी हुनेछ । स्वास्थ्यमा गडबडी हुनेछ, खानपिनमा सजगता अपनाउनुपर्ला ।

मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) : पठनपाठनमा उत्साहजनक प्रगति होला । साताको सुरुमा लेनदेनको कारोबार गर्दा सावधानी अपनाउनुहोला । नयाँ प्रेमी बन्ने योग छ । साताको अन्त्यमा नयाँ काम सुरु गरिएला ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...