वास्तुशास्त्र: यदि तपाईको घरमा माकुराको जालो छ भने आजै हटाउनुहोस्, नत्र हुनेछ यस्तो समस्या !

सामान्यतया मानिसहरु आफ्नो घरलाई सफा र सुन्दर राख्नको लागी हरेक प्रयास गर्ने गर्दछन्, तर पनि घरको कुनै न कुनै कुनामा या भित्तामा माकुराले आफ्नो जालो बनाउने गर्दछ ।
कहिले काही यस्तो पनि हुन्छ कि घरमा भएको जालोमा हाम्रो ध्यान नै जादैन र देखेपनि वास्ता गर्दैनौ। तर के तपाईलाई थाहा छ वास्तु शास्त्र अनुसार यसलाई अशुभ मानिने गरिन्छ ।
घरको सफाई गर्दा तल्लोभाग सफा हुने गर्दछ तर छत, भित्ता भने हरेक दिन सफा गर्न सकिन्न । भनिन्छ घरमा लागेको माकुराको जालो अशुभको निशानी हो । ज्योतिषशास्त्रको अनुसार माकुराको जालोले घरमा नकारात्मक ऊर्जालाई बढाउने गर्छ र यसको साथै यसले रोगहरुलाई पनि निम्त्याउने गर्छ ।
तनावको एक ठुलो कारण माकुराको जालो पनि हुने गर्दछ । ज्योतिषशास्त्रलाई मान्ने हो भने माकुराको जालोले मानवलाई मानसिक रोगी पनि बनाउन सक्छ । भनिन्छ जुन घरमा माकुराको जालो लागेको हुन्छ, त्यस घरमा बस्ने मानिसहरुको दिमाखले सहि तरिकाले काम गर्दैन् ।
माकुराको जालो झैँ उनीहरु पनि उल्झनमा परिरहन्छन्। यदि घरमा बच्चा पनि छन् भने यसको असर स्वास्थ्य र उनीहरुको दिमागी विकासमा पर्न सक्छ ।
ज्योतिषशास्त्रको अनुसार जुन घरमा माकुराले जालो बनाउन थाल्छ, त्यस घरमा समस्याहरु एकपछि अर्को गर्दै आउन थाल्दछ । भनिन्छ घरको सुख-समृद्धिमा कमी आउन थाल्दछ । धार्मिक कारणको अलावा माकुराको जालो घरमा हुनुको पछि वैज्ञानिक कारण पनि रहेको छ।
विज्ञानको अनुसार माकुराको एक जालोमा बीमारी फैलाउने असंख्य सूक्ष्मजीव रहने गर्दछ। यसले विभिन्न रोगहरु निम्त्याउने गर्दछ ।
हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...
मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...
आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...
मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...
बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...
आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...
आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...
गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...