तपाईं गरीब या धनी कस्तो बन्दै हुनुहुन्छ ? यस्ता छन् संकेत – Janata Live
  • Friday, February 3, 2023

तपाईं गरीब या धनी कस्तो बन्दै हुनुहुन्छ ? यस्ता छन् संकेत

  • जनता लाइभ
  • जेठ १७, २०७६

तपाईं गरीब या धनी कस्तो बन्दै हुनुहुन्छ ? यस्ता छन् संकेत

काठमाडौं । हरेक व्यक्ति जीवनमा अगाडी बढ्न र धेरै पैसा कमाउन चाहन्छ । गरीब परिवारमा जन्मिएको व्यक्तिले पनि सधै धनी बनेर मात्र मर्ने सपना देखेको हुन्छ।

बढ्दो आधुनिक जीवनशैलीले पैसाको महत्वलाई अझ बढाइदिएको छ। आधुनिक जीवनशैली बाँच्नको लागि मानिसहरु लालायित छन् र त्यसको लागि सक्दो धेरै पैसा कमाउनको लागि मरिहत्ते गरिरहेका छन्।

मानिस धनी बन्छ या गरीब, यसलाई धेरैले भाग्यको रुपमा लिन्छन्। तर, यसमा सबैभन्दा बढी भूमिका उसको सोंच, कर्म र बानीको हुन्छ। व्यक्तिको बानी उसको सोंच र कर्म अनुसारको हुन्छ र त्यसले नै उसको भविष्यको स्वरुप निर्माण गरिरहेको हुन्छ।

सपिङ्ग गर्नको लागि अहिले धेरैजना दौडधुप गरिरहेका हुन्छन् । देखाउनकै लागि भएपनि लगाउने र त्यसको लागि दौडिनेहरुको जमात पनि छ।

सपिङ्गको बानीले पनि धनी बन्ने या गरीब बन्ने भन्ने संकेत दिइरहेको हुन्छ । पैसाको महत्व बुझ्ने तथा भविष्यमा धनी बन्ने संकेत बोकेको व्यक्तिले सधै आफ्नो बजेटको लेखाजोखा गरिरहेको हुन्छ । ऊ किनमेलमा निस्किँदा, आफूसंग भएको कुल बजेटबाट हिसाब गरेर किनमेलको लागि निश्चित बजेट छुट्टाउछ।

त्यसपछि उसले बजारमा जाँदा आफूलाई आवश्यक भएका सामानहरुको लिस्ट बनाएर निस्किन्छ। यसले गर्दा उसले अनावश्यक खर्च गर्दैन र आफूलाई आवश्यक भएका सम्पूर्ण सामान किनेर ल्याउँछ।

कसैले तपाईंलाई उपहार दिंदा तपाईं के उपहार चाहनुहुन्छ रु कसैले उपहार दिंदा यदि कोही व्यक्तिले आफूलाई उपहारमा कसैले पैसा देओस, आफूले किन्न मन लागेको सामान देओस, कुनै महँगो सामान देओस भन्ने चाहन्छ भने त्यो व्यक्ति भविष्यमा औसत भन्दा माथी धनी हुने सम्भावना कम हुन्छ।

भविष्यमा सफल र धनी व्यक्तिले यस्तो उपहार चाहन्छ, जसले उसको मनमा खुशी र शान्ती छाओस, केही त्यो चिज जसले उसको ज्ञानलाई बढाओस र अगाडी बढ्न मद्दत गरोस्।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...