लगातार व्यापारमा घाटा भइरहेको छ भने ध्यान दिनुहोस् यी कुरा – Janata Live
  • Sunday, February 5, 2023

लगातार व्यापारमा घाटा भइरहेको छ भने ध्यान दिनुहोस् यी कुरा

  • एजेन्सी
  • जेठ १६, २०७६

लगातार व्यापारमा घाटा भइरहेको छ भने ध्यान दिनुहोस् यी कुरा

कयौँ पटक व्यापारमा लगातार नोक्सानको सामना गर्नुपर्ने हुन्छ। धेरै प्रयास गर्दा पनि यसको समाधानको उपाय निकाल्न मुस्किल पर्दछ। यस्तो अवस्थामा बास्तु शास्त्रका अनुसार आफ्ना पसल वा अफिसमा यी साना साना कुराको ध्यान राख्दा पनि सबै समस्या हट्न सक्छ। र व्यापारमा वृद्धी हुन सक्छ।

१. अफिस वा पसलमा मालिकको कोठा सबै भन्दा पहिले नबनाउनुहोस्। किनकी वास्तुशास्त्रका अनुसार यसलाई सही मानिदैन्।

२. अफिस वा पसलको कुनै कोठाको ढोकाको सामुन्ने टेबुल नराख्नुहोस्। ढोका अगाडिको भाग खाली छोड्नु राम्रो मानिन्छ।

३. अफिस वा पसलको भित्तामा नीलो, कालो जस्तो रंगको प्रयोग नगर्नुहोस्। त्यसको ठाउँमा सेतो, क्रिम, पहेलो रगंको प्रयोग गर्नु राम्रो मानिन्छ।

४. अफिस वा पसलमा पानीको व्यवस्था उत्तर, पूर्व दिशामा राख्नु राम्रो मानिन्छ। यसो गर्दा व्यापारमा वृद्धि हुने गर्दछ।

५. कम्युटर, बिजुलीसँग जोडिएका मेमिन दक्षिण पूर्ण दिशामा राख्नु राम्रो हुन्छ। विजुलीसँग सम्बन्धीत कामका लागि उक्त स्थान निकै शुभ मानिन्छ।

Loading...
Loading...
Loading...

हेर्नुहोस् मंसिर २१ गते बुधबारको राशिफल, जय दक्षिणकाली माता !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –व्यक्तित्व विकासको अवसर मिल्नेछ, समय रहँदै कामको चापबाट फुर्सद पाउन...

मंसिर १८ गते आइतबारको राशिफल हेर्नुहोस्, पशुपतिनाथले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ,...

आज शनिबार चम्किदैछ यी ५ राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज...

मंसिर २ गते शुक्रबारको राशिफल हेर्नुहोस्, हलेसी महादेवले सबैको रक्षा गरुन् !

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –रोमान्स र प्रेम विश्वासको जगमा मात्र विकसित हुने गर्दछ, आज...

बुधबार चम्किँदैछ यी २ राशिको भाग्य, तपाईंको कुन ? हेर्नुहोस् राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ...

आज सोमबार, राम्रो छ यी २ राशिका व्यक्तिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ...

आज बिहीबार, निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु...

गुरु पद्मसम्भवको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस् ! तपाईको दिन शुभ रहोस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल,...