खोइ गणतन्त्र ? मनभरी दुःख, पेटभरी भोक, शरीरभरि गोली

काठमाडौं । देशैभरी १२औँ गणतन्त्र दिवस भव्य रुपमा मनाइरहँदा गणतन्त्र स्थापनाका लागि लडेका पूर्व माओवादीका घाइते लडाकू भने उपचार नै नपाएर शरीरभरि गोली र छर्रा बोकेर बसेका छन् ।
‘छोराछोरी सबै लाखापाखा लागे । घरमा दुईजना बुढाबूढीमात्र छौँ । मेरो दुईवटा खुट्टा सुनिएका छन् । आठ महिनादेखि खुट्टा सुन्निएर मुरुमुट्ट भएका छन् ।
श्रीमती बुद्धरानी लिम्बुनी समेत ऊ त्यो कुनामा सुतिरहेकी छन् । मेरो यस्तो हालत भएपछि उनीलाई समेत डिप्रेसन भयो । एक वर्षदेखि डिप्रेसनको औषधि नियमित खाँदै थिइन् । एक हप्ता भयो औषधि छुटेको ।
पैसा नभएपछि रोगले च्यापेर खानासमेत पकाउन छोडिन् । अहिले म आफैँ ह्विलचियरमा बसेर नै खाना पकाउँदै छु । कुनामा सुतिरहेकी श्रीमतीलाई देखाउँदै पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीमा स्थायी घर भई हाल इलामको चुलाचुली गापा–१ मा बस्दै आएका वर्ष ४५ का पूर्वमाओवादी लडाकू अमरकुमार चेम्जोङ भन्छन्, मेरो हालत यस्तै छ ।’ यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सिमरा उडेको बुद्ध एयरको जहाज अवतरण नभई काठमाडौं फिर्ता
काठमाडौंबाट सिमरा उडेको बुद्ध एयरको जहाज सिमरा अवतरण नगरी काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार अपरान्ह...
प्रदेश सभातर्फ पनि कांग्रेसले खोल्यो खाता : मुस्ताङ (१) मा नाम्डु गुरुङ विजयी
मुस्ताङ– नेपाली कांग्रेसले मुस्ताङबाटै प्रदेश सभातर्फको जीतको पहिलो खाता पनि खोलेको छ । मुस्ताङ (१) मा कांग्रेसका नम्डु गुरुङ प्रदेश...
विजयी सुरुआतसँगै चर्चामा योगेश
गण्डकी– यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा विजयी सुरुआत गरेको नेपाली कांगेसको उम्मेदवार हुनुहुन्छ, योगेश गौचन थकाली । उहाँले नेकपा (एमाले)का उम्मेदवार...
निर्वाचन तयारी पूरा : २२ हजार २२७ मतदान केन्द्र, तीन घेराको सुरक्षा व्यवस्था
काठमाडौं– यही मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान...
जुम्लामा निर्वाचन टोली चढेको जीप दुर्घटना : मतदान अधिकृतसहित ६ जना घाइते
जुम्ला– जुम्लामा मतदान केन्द्रतर्फ जाँदै गरेको जीप दुर्घटना भएको छ । निर्वाचन सामाग्रीसहित मतदान केन्द्रतर्फ जाँदै गरेको भे १ च...
मंसिर ४ गते तोकिएका सवारीसाधन मात्र चलाउन पाइने
काठमाडौं। आगामी मंसिर ४ गतेको चुनावको दिन तोकिएका सवारी साधान मात्र सञ्चालन गर्न पाइने भएको छ।
बझाङ जीप दुर्घटना : मृतक सातै जनाको सनाखत
बझाङ– बझाङमा बुधबार जीप दुर्घटना हुँदा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । बुधबार अपरान्ह ४ बजे मष्टा गाउँपालिकामा...
आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै
काठमाडौँ – सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९...